म्युजिक नेपालको युट्युब च्यानल ह्याक

नेपालको सबैभन्दा बढी सब्स्क्राइबर भएको म्युजिक नेपालको युट्युब च्यानल ह्याक भएको छ । च्यानल ह्याक गरी ह्याकरले च्यानलको नाम “टेस्ला लाइभ” राखेका छन् ।

ह्याक भएको उक्त च्यानलमा हालसम्म ६९ लाख बढी सब्स्क्राइबर रहेका छन् । यो च्यानल नेपालमा सबैभन्दा बढी सस्क्राइबर भएको युट्युब च्यानल हो । विभिन्न भाकामा नेपाली गीत संगीत राख्दै आएको च्यानल मंगलबारबाट ह्याक भएको म्युजिक नेपालले जानकारी दिएको छ ।

यस अघिका ह्याकिङ घटनामा जस्तो यसमा भिडिओहरू गायब भने भएको छैनन् । ह्याकिङका अन्य घटनामा ह्याकरले च्यानल ह्याक गरी नाम परिवर्तन पश्चात सम्पूर्ण भिडियो गायब पार्ने गरेका थिए । यस अघि नेपालमा चर्चित मानिएका ओ.एस.आर डिजिटल, बुढा सुब्बा डिजिटल, सगरमाथा टिभी, गायक कमल खत्री, भिटेन आदिको युट्युब च्यानल समेत ह्याक भएका थिए ।

नेपालमा ह्याक भइरहेका च्यानलहरूमा प्रायः प्रतिबन्धित क्रिप्टो सम्बन्धी लाइभ हुने गरेको थियो । यसमा भने हालसम्म कुनै किसिमको लाइभ सञ्चालन गरिएको छैन । नाम परिवर्तन गरेर टेस्ला लाइभ मात्र लेखिएको छ । नामलाई आधार बनाउने हो भने ह्याकरले त्यसमा टेस्ला सम्बन्धी जानकारी दिने योजना बनाएको थियो ।

तर कम्पनीले युट्युब च्यानल आफ्नो पहुँचमा आइसकेको बताएको छ । च्यानलको सम्पूर्ण लगइन डिटेल प्राप्त भइसकेको भएपनि नाम परिवर्तन भने हुनसकेको छैन् । नाम परिवर्तनका लागि थप काम भइरहेको म्युजिक नेपालले जानकारी दिएको छ । 

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

वि.सं.२०८३ भदौ ७ आइतवार ०७:५६

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

७ करोड लगानीमा “टप दरबार रोधी क्लब” सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

७ करोड लगानीमा “टप दरबार रोधी क्लब” सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

वि.सं.२०८३ भदौ २ मंगलवार ११:३४

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७...

चर्चित गायिका निशा सुनारको नयाँ गीत “झ्याप छौ की साईलो दाई” सार्वजनिक

चर्चित गायिका निशा सुनारको नयाँ गीत “झ्याप छौ की साईलो दाई” सार्वजनिक

वि.सं.२०८३ साउन ३१ आइतवार १३:१३

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...