बानेश्वर कोटेश्वर समितिको आयोजनामा “संस्थागत खुल्ला लोक दोहोरी गीत प्रतियोगिता” सम्पन्न

काठमाडौं । जेठ २२ गतेका दिन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय बानेश्वर कोटेश्वर समितीको आयोजनामा “संस्थागत खुल्ला लोक दोहोरी गीत प्रतियोगिता” भब्य रुपमा सम्पन्न भएको छ ।

यस प्रतियोगितामा सोही समितिका अध्यक्ष दिपेन्द्र पुन मगरको अध्यक्षतामा सम्पन्न भएको हो । प्रतियोगितामा ठमेल समिती प्रथम, लाजिम्पाट समिती द्वितीय, नयाँ बसपार्क समिती र बानेश्वर कोटेश्वर समिती तृतीय हुन सफल भएका थिए भने उत्कृष्ट गायक तर्फ टेकराज भण्डारी, उत्कृष्ट गायिका तर्फ कामना वलि छनौट हुन सफल भएका थिए ।

“संस्थागत खुल्ला लोक दोहोरी गीत प्रतियोगिता” मा मुख्य प्रायोजन बागेश्वरी खड्का हाउजिङ एण्ड डेभल्पर्सले गरेको थियो भने डाडाघरे रोधी घरले ब्यानर प्रायोजन गरेको थियो ।

सो प्रतियोगितामा सहयोगिदाता, समाजसेवी ब्यक्तित्व, कलाकार र पत्रकारहरुलाई सम्मान गरिएको थियो । “संस्थागत खुल्ला लोक दोहोरी गीत प्रतियोगिता” को निर्णायक संयोजकको रुपमा राधिका हमाल थिईन् भने निर्णायकको रुपमा राजु ढकाल, शिव हमाल, कृष्ण रेउले रहेका थिए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...