गायक नाम्जा भोटेको “ए मेरा छोरा” सार्वजनिक

गायक नाम्जा भोटे एक बहुप्रतिभाका धनि गायक संगीतकार गीतकार हुन्। बिगत ८ वर्ष देखि निरन्तर गीत संगीत क्षेत्रमा संघर्ष गरिरहेका भोटेले आधा दर्जन गीतहरु गाई सकेका छन् ।

अहिले भर्खर सार्वजनिक ए मेरा छोरा मार्मिक गीतमा शब्द, संगीत, स्वर, गायक भोटेकै रहेको छ। उनमा गीत संगीतमा केहि गर्ने जोश जाँगर संगै जुनुन पनि रहेको छ । उनि गाउन संगै शब्द कोर्न र संगीत गर्न पनि माहिर छन् ।

सार्वजनिक मार्मिक गीत “ए मेरा छोरा” गीतमा उनले आफ्नो सुमधुर आवाज संगै, मार्मिक कथा बस्तु र समाज भैरहने, एक आमाले आफ्नो सन्तान र श्रीमानलाई छोडेर जाँदा श्रीमानलाई हुने तनाव र बच्चामा पर्ने असर र बच्चाको भविष्यको लागि पनि एक श्रीमान र श्रीमती मिलेर बस्नु पर्छ भन्ने भावलाई मार्मिक गीत “ए मेरा छोरा” मार्फत भिडियोमा देखाउने प्रयास गरेको गायक संगीतकार भोटे बताउछन् ।

सार्वजनिक गीत सुमधुर का साथै कथा पनि उस्तै मार्मिक रहेको छ । गीतमा संगीत संयोजन रुद्र श्रेष्ठ’को रहेको छ । गीतलाई दाजुभाई रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । गीतको भिडियोमा निर्देशन र छायांकन सन्तोष सुबेदी, सम्पादन तथा कलर रमिला खत्री’को रहेको छ ।

गीतको भिडियोलाई गायक नाम्जा भोटेको आफ्नै यूट्यूब च्यानलमा हेर्न सकिन्छ । हाम्रो तर्फ बाट गायक संगीतकार नाम्जा भोटेलाई आगामी सांगीतिक यात्राको हार्दिक शुभकामना । सोही गीतको गीतको भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

वि.सं.२०८२ फागुन ७ बिहीवार ०७:१३

काठमाडौं । हिमाल पारीको जिल्ला मुस्ताङको चिनारी गीत ‘जोमसोम बजार’...

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:३६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:१२

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

वि.सं.२०८२ माघ २७ मंगलवार ०८:०८

काठमाडौं। "तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड - २०२५" भब्य...

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

वि.सं.२०८२ माघ २५ आइतवार १०:०१

काठमाडौं। अहिले पछिल्लो समय चुनाबी महोल र चुनाबी चर्चा बढीरहेको...

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

वि.सं.२०८२ माघ २५ आइतवार ०७:०६

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ...