बानेश्वर कोटेश्वर समितिको आयोजनामा “संस्थागत खुल्ला लोक दोहोरी गीत प्रतियोगिता” सम्पन्न

काठमाडौं । जेठ २२ गतेका दिन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय बानेश्वर कोटेश्वर समितीको आयोजनामा “संस्थागत खुल्ला लोक दोहोरी गीत प्रतियोगिता” भब्य रुपमा सम्पन्न भएको छ ।

यस प्रतियोगितामा सोही समितिका अध्यक्ष दिपेन्द्र पुन मगरको अध्यक्षतामा सम्पन्न भएको हो । प्रतियोगितामा ठमेल समिती प्रथम, लाजिम्पाट समिती द्वितीय, नयाँ बसपार्क समिती र बानेश्वर कोटेश्वर समिती तृतीय हुन सफल भएका थिए भने उत्कृष्ट गायक तर्फ टेकराज भण्डारी, उत्कृष्ट गायिका तर्फ कामना वलि छनौट हुन सफल भएका थिए ।

“संस्थागत खुल्ला लोक दोहोरी गीत प्रतियोगिता” मा मुख्य प्रायोजन बागेश्वरी खड्का हाउजिङ एण्ड डेभल्पर्सले गरेको थियो भने डाडाघरे रोधी घरले ब्यानर प्रायोजन गरेको थियो ।

सो प्रतियोगितामा सहयोगिदाता, समाजसेवी ब्यक्तित्व, कलाकार र पत्रकारहरुलाई सम्मान गरिएको थियो । “संस्थागत खुल्ला लोक दोहोरी गीत प्रतियोगिता” को निर्णायक संयोजकको रुपमा राधिका हमाल थिईन् भने निर्णायकको रुपमा राजु ढकाल, शिव हमाल, कृष्ण रेउले रहेका थिए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

कर्णाली प्रदेश समाज, जापान (कान्साई क्षेत्रीय समिति) को तेस्रो अधिवेशन हुँदै

कर्णाली प्रदेश समाज, जापान (कान्साई क्षेत्रीय समिति) को तेस्रो अधिवेशन हुँदै

वि.सं.२०८२ जेठ २६ सोमवार १२:४३

ओसाका, जापानमा रहनुहुने कर्णाली प्रदेशका सम्पुर्ण नेपालीहरू बीच आपसी एकता,...

“१२औं म्यूजिक खबर म्यूजिक अवार्ड – २०८१” भव्य रुपमा सम्पन्न

“१२औं म्यूजिक खबर म्यूजिक अवार्ड – २०८१” भव्य रुपमा सम्पन्न

वि.सं.२०८२ जेठ २५ आइतवार ११:५३

काठमाडौं । "१२औं म्यूजिक खबर म्यूजिक अवार्ड - २०८१" भव्य...

देबी घर्ती र ध्रुब जिसीको स्वरमा नयाँ गीत “बेनी बजार” सार्वजनिक

देबी घर्ती र ध्रुब जिसीको स्वरमा नयाँ गीत “बेनी बजार” सार्वजनिक

वि.सं.२०८२ जेठ २४ शनिवार ०४:०९

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

शंकर बिसीको नयाँ मर्मस्पर्शी गीत “एउता नाता” सार्वजनिक

शंकर बिसीको नयाँ मर्मस्पर्शी गीत “एउता नाता” सार्वजनिक

वि.सं.२०८२ जेठ २२ बिहीवार ०७:०६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

काठमाडौं महानगरपालिकाका प्रहरी बलका प्रमुख राजु पाण्डेलाई निलम्बन

काठमाडौं महानगरपालिकाका प्रहरी बलका प्रमुख राजु पाण्डेलाई निलम्बन

वि.सं.२०८२ जेठ २० मंगलवार १३:३८

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रहरी बलका प्रमुख राजु पाण्डेलाई निलम्बन...

पर्यटन ब्यसायलाई प्रबद्र्धन गर्ने उदेश्यका साथ नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु

पर्यटन ब्यसायलाई प्रबद्र्धन गर्ने उदेश्यका साथ नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु

वि.सं.२०८२ जेठ १९ सोमवार १४:२६

काठमाडौँ । पर्यटन ब्यसायलाई प्रबद्र्धन गर्ने उदेश्यका साथ नेपालमा नै...