पुरुषोत्तम पौडेलको तिज कोसेलीको “बुहारीको कर्म” सार्वजनिक

काठमाडौं / नेपाल
पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । तिज आऊन करिव डेढ महिना बाकि छ, तर बजारमा तिजको रौनक सुरु भईसकेको छ, बजारमा तिज लक्षित गितहरु आऊन थालिसकेका छन् । यसैविच लोक तथा दोहोरी गायक पुरुषोत्तम पौडेलले यस वर्षको तिज कोसेलीको रुपमा `बुहारीको कर्म´ सार्वजनिक गरेका छन् । जसमा समाजमा वास्तविक रुपमा बिहेपछी एक बुहारीले पाउने पिडालाई भिडियो मार्फत उजागर गरिएको छ ।

यस गितमा छोरीको धनाढ्य परिवारमा बिहे हुदैमा सुख पाउदैनन् तर वास्तविक रुपमा छोरी नै शिक्षित र आत्मनिर्भर हुनु पर्छ भन्ने विषयलाई प्राथमिकतामा राखिएको छ ।

यस गितमा स्वर स्वयम पुरुषोत्तम पौडेल, देवि घर्ती मगर र शान्ती श्री परिवारले दिएका छन् । गितमा शब्द सृर्जना शिव पौडेले गरेका छन् भने संगित रचना स्वयम पुरुषोत्तम पौडेलले भरेका छन् ।

निकै मर्मस्पर्शी र सामाजिक यथार्थ घटनामा आधारित उक्त गीतको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ । कपिल लामाको उत्कृष्ट निर्देशनमा तयार भएको गितको म्युजिक भिडियोमा अन्जु निरौला, पुरुषोतम पौडेल, रमा थपलिया, रमेश अधिकारी, रोशनी सापकोटा, कृष्ण पहाडी, नेत्र प्रसाद काफ्ले लगायत थुप्रै कलाकारहरुको अभिनय रहेको छ । उमंग म्युजिक प्रा.ली.को प्रस्तुतिमा तयार पारिएको गितको म्युजिक भिडियोलाई राजेश घइ छांयाकन एवम् शिव पौडेलले सम्पादन गरेका छन् । टिकटकमा सर्वाधिक रुचाईएको उक्त गितको म्युजिक भिडियो यति वेला युटुवमा पनि हिट वनिरहेको छ । गितलाई Purushottam Poudel अफिसियल युटुवबाट बजारमा पठाईएको छ । गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:०१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १३:४१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...