नयाँ बसपार्क समितिको आयोजनामा “पाचौं बृहत मौलिक तीज गीत महोत्सव – २०७९” हुने

काठमाडौं / नेपाल

“अग्रज कलाकारलाई सम्मान, नवप्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय नयाँ बसपार्क समितिको आयोजनामा “पाचौं बृहत मौलिक तीज गीत महोत्सव – २०७९” हुने भएको छ ।

यस कार्यक्रम यहि भाद्र ५ गते काठमाडौं स्थित राष्ट्रिय नाचघर, जमलमा सम्पन्न हुदैछ । सो कार्यक्रममा संस्थागत श्रस्टा, दोहोरी साझ दशक श्रस्टा सम्मान, अग्रज श्रस्टा सम्मान संगै ख्याती प्राप्त कलाकारहरुको विशेष प्रस्तुती रहने कुरा सोही समितिका अध्यक्ष अञ्चल शाहीले जानकारी गराएका छन् ।

उक्त प्रतियोगितामा प्रथम पुरस्कार ३३,३३३/- , द्वितीय पुरस्कार २२,२२२/- , तृतीय पुरस्कार ११,१११ /- , सान्त्वना पुरस्कार ५,५५५/- निर्धारण गरिएको छ । “पाचौं बृहत मौलिक तीज गीत महोत्सव – २०७९” लाई सभ्य तथा भब्य रुपमा सफल बनाईदिन आयोजक कमिटीका अध्यक्ष अञ्चल शाहिले अनुरोध गरेका छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...