उपत्यका समन्वय लाजिम्पाट समितिको चौथो साधरण सभा तथा दोस्रो अधिबेशनबाट अध्यक्ष पदमा निर्बिरोध रुपमा बसन्त बिश्वकर्मा चयन

काठमाडौं, नेपाल

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय लाजिम्पाट समितिको चौथो साधरण सभा तथा दोस्रो अधिबेशनबाट अध्यक्ष पदमा निर्बिरोध रुपमा बसन्त बिश्वकर्मा चयन भएका छन् ।

त्यस्तै प्रथम उपाध्यक्ष प्रितम पोखरेल, द्धितिय उपाध्यक्ष सुमन थापा मगर, महिला उपाध्यक्ष सपना रोका, सचिव सबिन आचार्य, कोषाध्यक्ष टेजराज भण्डारी, सह सचिव वसन्त राज बि.क., सह कोषाध्यक्ष श्याम बुर्लाकोटी, सदस्यहरु यज्ञ बि.क., सुनिल परियार, मिना बुढाथोकी, गरिमा राम्जाली, सलिना नेपाली, दिपिका बयम्बु मगर, जीवन सिग्देल, चिज गुरुङ्ग, कृष्ण ब.बिस्वकर्मा, आरती खड्का, प्रमिला तामाङ्ग , रेनुका भट्टराई , पुनम सुनार, सुनिल बि.सि., अनिल सुनार, प्रकाश जि.सी. निर्वाचित भएका छन् ।

सो कार्यक्रममा प्रकाश पराजुलीको अध्यक्षता रहेको थियो भने केन्द्रिय बरिष्ठ उपाध्यक्ष एबं कार्यवाहक अध्यक्ष रिता थापाको प्रमुख आतिथ्यता रहेको थियो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय लाजिम्पाट समितिको चौथो साधरण सभा तथा दोस्रो अधिबेशनमा केन्द्रिय प्रतिनिधी, उपत्यका समन्वय समितीका प्रतिनिधी र आठ वटै समितीको प्रनिधीहरुको उपस्थिती रहेको थियो ।

नव निर्वाचित कार्यसमितीलाई केन्द्रिय पुर्व अध्यक्ष चन्द्र शर्माले सपथ ग्रहण गराएका थिए । नव निर्वाचित कार्यसमितीका पदाधिकारीलाई हाम्रो तर्फबाट हार्दिक बधाई एबं सफल कार्यकालको शुभकामना ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

वि.सं.२०८२ फागुन ७ बिहीवार ०७:१३

काठमाडौं । हिमाल पारीको जिल्ला मुस्ताङको चिनारी गीत ‘जोमसोम बजार’...

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:३६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:१२

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

वि.सं.२०८२ माघ २७ मंगलवार ०८:०८

काठमाडौं। "तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड - २०२५" भब्य...

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

वि.सं.२०८२ माघ २५ आइतवार १०:०१

काठमाडौं। अहिले पछिल्लो समय चुनाबी महोल र चुनाबी चर्चा बढीरहेको...

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

वि.सं.२०८२ माघ २५ आइतवार ०७:०६

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ...