चर्चित गायिका दिलु सलामी मगरको नयाँ सांगीतिक कोसेली “सुन साईला” सार्वजनिक

चर्चित गायिका दिलु सलामी मगरको नयाँ सांगीतिक कोसेली “सुन साईला” सार्वजनिक भएको छ । यस गीतमा दिलु सलामी मगरको स्वर रहेको छ भने उनकै शब्द, संगीत रहेको छ ।

बिक्रम चौहानको निर्देशन रहेको गीतमा प्रकाश खड्काको छायांकन, लक्ष्मण चौहानको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा जुना गुरुङ, राजेन्द्र घर्ती मगर र धन कुमारी गौचनको अभिनय रहेको छ ।

सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“काव्य म्युजिक अवार्ड – २०८१” भव्य रुपमा सम्पन्न

“काव्य म्युजिक अवार्ड – २०८१” भव्य रुपमा सम्पन्न

वि.सं.२०८१ असार २५ मंगलवार ०६:३८

 काठमाण्डौ । काव्य म्युजिक सेन्टर र बेलिजाई समुहको संयुक्त आयोजनामा...

पर्वते गायक सुजन बराईलीको नयाँ गीत “रोटी गुलियो” सार्वजनिक

पर्वते गायक सुजन बराईलीको नयाँ गीत “रोटी गुलियो” सार्वजनिक

वि.सं.२०८१ असार २० बिहीवार १०:४२

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

लोकप्रिय गीतकार एबं कलाकार नकुल ढकाल (नबिन) को नयाँ गीत “बधाई छ बेईमानी” सार्वजनिक

लोकप्रिय गीतकार एबं कलाकार नकुल ढकाल (नबिन) को नयाँ गीत “बधाई छ बेईमानी” सार्वजनिक

वि.सं.२०८१ असार २० बिहीवार ०७:२४

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

संगीतकार रामु खड्काको नयाँ गीत “तिम्रो नयाँ जिन्दगी सफल होस्” ले चर्चा बटुल्दै (भिडियो सहित)

संगीतकार रामु खड्काको नयाँ गीत “तिम्रो नयाँ जिन्दगी सफल होस्” ले चर्चा बटुल्दै (भिडियो सहित)

वि.सं.२०८१ असार १९ बुधवार १५:३३

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

विश्वराम कार्कीको यथार्थपरक गीत “तनाबै तनाब छ” सार्वजनिक

विश्वराम कार्कीको यथार्थपरक गीत “तनाबै तनाब छ” सार्वजनिक

वि.सं.२०८१ असार १७ सोमवार १०:४४

काठमाडौं । गायक विश्वराम कार्कीले नयाँ गीत ल्याएका छन् ।...