चर्चित गायिका दिलु सलामी मगरको नयाँ सांगीतिक कोसेली “सुन साईला” सार्वजनिक
वि.सं.२०७९ भदौ २८ मंगलवार ०७:२३
चर्चित गायिका दिलु सलामी मगरको नयाँ सांगीतिक कोसेली “सुन साईला” सार्वजनिक भएको छ । यस गीतमा दिलु सलामी मगरको स्वर रहेको छ भने उनकै शब्द, संगीत रहेको छ ।
बिक्रम चौहानको निर्देशन रहेको गीतमा प्रकाश खड्काको छायांकन, लक्ष्मण चौहानको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा जुना गुरुङ, राजेन्द्र घर्ती मगर र धन कुमारी गौचनको अभिनय रहेको छ ।
सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।
वि.सं.२०७९ भदौ २८ मंगलवार ०७:२३