गायक सुवास गौतम बिभिन्न संघ संस्थामा आबद्ध संगै उनको चर्चा चुलिदो

काठमाडौं, नेपाल । बुवा कमल प्रसाद गौतम र आमा राधिका कुमारी गौतमको कोखबाट रुपन्देहीमा जन्मिएर हालः भैसिपाटी, ०४, सैबु, ललितपुरमा बस्दै आईरहेका पछिल्लो समयमा गायन र गीत लेखनको माध्यमबाट चर्चामा आएका सुवास गौतमको स्टेज ब्यस्तता बढ्दो छ ।

बिभिन्न मेला महोत्सवहरुमा आफ्नो प्रस्तुती दिदै आएका सुवासले रापती म्युजिक अवार्ड प्राप्त गर्दै सैनामैना महोत्सव, रुपाहिल दोहोरी साँझ पोखरामा समेत आफ्नो प्रस्तुती दिएका छन् । सानै उमेरमा कलाकारितामा लागेका सुवास पछिल्लो समयमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आजिवन सदस्य समेत हुन् ।

उनले दर्जनौ गीतहरुमा स्वर दिनुका साथै गीत लेखन यात्रालाई पनी अगाडी बढाएका छन् । आगामी दिनमा पनी सांगीतिक यात्रालाई निरन्तरता दिने उनको सोंच रहेको छ । सांगीतिक क्षेत्रमा सर्वप्रथम त घर परिवारको सपोट रहेको र पछिल्लो समयमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पुर्व केन्द्रिय अध्यक्ष चन्द्र शर्मा लगायत अन्य अग्रज कलाकारहरुको साथ सपोर्ट रहेको उनले बताए ।

सहयात्रा नेपालका मानार्थ सदस्य, डि.आई.डि.एस, ग्लोबल सप नेपालका निर्देशक समेत रहेका गौतम थुप्रै संघ संस्थामा समेत आबद्ध छन् । गौतमका पछिल्लो समयमा “तिमी बिना” र ” पिरतीमा धोका” नामक गीत संग्रह छिट्टै बजारमा आउदै छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

वि.सं.२०८२ फागुन ७ बिहीवार ०७:१३

काठमाडौं । हिमाल पारीको जिल्ला मुस्ताङको चिनारी गीत ‘जोमसोम बजार’...

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:३६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:१२

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

वि.सं.२०८२ माघ २७ मंगलवार ०८:०८

काठमाडौं। "तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड - २०२५" भब्य...

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

वि.सं.२०८२ माघ २५ आइतवार १०:०१

काठमाडौं। अहिले पछिल्लो समय चुनाबी महोल र चुनाबी चर्चा बढीरहेको...

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

वि.सं.२०८२ माघ २५ आइतवार ०७:०६

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ...