तृप्ति खड्का गुरुङ्ग र अलिफ खानको आवाजमा “बनैको चरी” सार्वजनिक (भिडियो सहित)

काठमाडौं, नेपाल । नेपाल बाहिर प्रदेशमा रहेर पनि नेपाली गीत संगीत कला साहित्य र आफु जन्मेको माटोलाई शिरमा सजाइरहने रचनाकार तथा कलाकार नाम हो हरि उप्रेती । रचनाकार हरि उप्रेतीले रचना गरेका धेरै गीतहरु बजारमा सार्बजनिक भएका छन् भने चर्चित कलाकारहरुले समेत आवाज दिएका छन् ।

उप्रेतीले कोरेका शब्दहरुमा र उप्रेतीले रचना गरेका गीतहरुले चर्चा परिचर्चा कमाइरहेका छ भने सोहि भिडमा प्रिय गायिका तृप्ति खड्का गुरुङ्ग र अलिफ खानको आवाजमा भखरै मात्र “बनैको चरी” बोलको गीत तथा भिडियो सार्बजनिक गरेका छन् ।

सोहि गीतमा पनि अमेरिका वासी हरि उप्रेतीको शब्द रहेको छ भने संगीत गायिका तृप्ति खड्का गुरुङ्ग रहेको छ ।

“बनैको चरी” गीतको भिडियोमा नायिका तथा मोडल सम्प्रिया खडका र बिजय खड्काले अभिनय गरेका छन् भने उक्त भिडियोले सबै मन छुने र सबै खालको दर्शकलाइ पक्कै पनि यो भिडियोले रुवाउछ प्रेम बिछोडको कथामा निर्माण भएको भिडियोमा निर्देशनको पाटो भने कलाकार बिजय गुरुङ्ग्को रहेको छ ।

भिडियो सम्पादन प्रेम शर्मा पोडेल छायाकन केशब अधिकारी र गीत रेकडिङ्ग सारेगम स्टुडियो सामाखुशी गरेको जानकारी दिएका छन् । भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...