कृष क्षत्रीको शब्द, संगीतमा “सिस्ने हिमाल” सार्वजनिक (भिडियो सहित)

काठमाढौं, नेपाल । सिस्ने हिमाल गीत बजारमा आएको छ । लोक दोहोरी गीतहरु बजारमा आउदै गर्दा सबैलाई नचाउने खालको अनि रुकुमको सिस्ने हिमाललाई समेटेर यो गीत बजारमा आएको छ । गीतलाई कृष क्षेत्रीको अफिसियल युटुब च्यानलबाट बजारमा राखिएको छ ।

कृष क्षेत्र, देबी बस्नेत, घनश्याम परियार र निर्मला बस्नेत स्वरमा रहेको गीतलाई लय अनि शब्द कृष क्षेत्री अनि कलेक्सन बाट रहेको छ । गीतलाइ स्टुडियो शंकरामा रेकड गरिएको छ भने सागर पुनको रेकडिङ्ग रहेको गीतलाई कुमार सानु पुनले मिक्सिंग गरेका हुन् भने एरेन्ज खेमराज गौतमको रहेको छ।

तोरी बारी साईली झ्याप झ्याप झ्याप अनि गैरा बारी साईली झ्याप झ्याप झ्यापू यस्तै यस्तै शब्दलाइ मिलाएर गीत बनेको छ । मध्यपश्चिमका गाउघरमा गाइने गीतलाई कलेक्सन गरेर यो गीत बजारमा आएको कृष क्षेत्रीले जानकारी दिएका छन् ।

तिलक शाहीको निर्देशन, सरोज शाहीको छ्याकन र राज कुमार मगरको सम्पादन रहेको छ भने मेकअप राजन पौडेलले गरेका छन् ।

भिडियोमा गोबिन्द बिबश, ममता राना मगर, कञ्चन घर्ति मगर, तिलक शाही र पर्बिन पुरीको डान्स रहेको छ भने बिशेष धन्यवाद बसन्त चन्द ठकुरी, बालाराम रेग्मी र कमानसिङ्ग डाँगीलाई रहेको छ।

हेर्नुहोस भिडियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

वि.सं.२०८३ भदौ ७ आइतवार ०७:५६

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

७ करोड लगानीमा “टप दरबार रोधी क्लब” सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

७ करोड लगानीमा “टप दरबार रोधी क्लब” सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

वि.सं.२०८३ भदौ २ मंगलवार ११:३४

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७...

चर्चित गायिका निशा सुनारको नयाँ गीत “झ्याप छौ की साईलो दाई” सार्वजनिक

चर्चित गायिका निशा सुनारको नयाँ गीत “झ्याप छौ की साईलो दाई” सार्वजनिक

वि.सं.२०८३ साउन ३१ आइतवार १३:१३

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...