नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ को “४० औ वार्षिक साधारण सभा” सम्पन्न

काठमाडौ, नेपाल । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ को “४० औ वार्षिक साधारण सभा” संघका राष्ट्रिय अध्यक्ष अधिवक्ता त्रिलोक चन्द विश्वास वि.क.को अध्यक्षमा सम्पन्न भएको छ ।

राष्ट्रिय दलित आयोगका अध्यक्ष माननीय देवराज विश्वकर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको साधारण सभाको उद्घाटन समारोहमा संघका केन्द्रीय पदाधिकारीहरु, संघका सल्लाहकारहरु, ४५ जिल्लाका जिल्ला शाखा अध्यक्ष तथा प्रतिनिधिहरु, बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, दलित अधिकारकर्मी एवम् पत्रकारहरुको सहभागिता रहेको थियो।

उद्घाटन समारोहमा DNF  का महासचिब एक राज लकान्द्री, जागरण मिडिया सेन्टरका महासचिब भिम घिमिरे, ADWAN का अध्यक्ष बिन्दु परियार, दलित सेवा संघका अध्यक्ष सन्जु सिंह विश्वकर्मा लगायतका व्यक्तिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साधारण सभाको बन्द सत्रमा संघका महासचिब गोवर्धन कोलीले बाषिर्क प्रगति प्रतिवेदन पेश गरेका थिए भने संघका कोषाध्यक्ष बिमला नेपालीले आर्थिक प्रगति प्रतिवेदन पेश गरेकी थिईन्।

कार्यक्रममा उत्कृष्ट जिल्ला सिराह, जिल्लाका कर्मचारीहरु मध्ये उत्कृष्ट वरीस लाल मोची, केन्द्रीय कार्यालयका कर्मचारी बन्धना विश्वकर्मालाई पुरस्कृत गरिएको थियो। कार्यक्रम जमलको होटल होलिडे रेजेन्सीमा सम्पन्न भएको हो।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...