नेपाल संगीत उधोग संघको “२२ औं साधारण सभा – २०७९” मा सुर्य बहादुर मगरको अध्यक्षतामा नयाँ कार्य समिती चयन

काठमाडौं, नेपाल । नेपाल संगीत उधोग संघको “२२ औं वार्षिक साधारण सभा – २०७९” सम्पन्न भएको छ । यस कार्यक्रममा सोही संस्थाका अध्यक्ष सुर्य बहादुर मगरको अध्यक्षता रहेको थियो भने प्रतिनिधी सभा सदस्य माननीय पुर्ण बहादुर तामाङ (कान्छाराम) को प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा समाजसेबी, संगीत ब्यवसायी, चलचित्र ब्यसायी, पत्रकार, बिभिन्न पेशाका ब्यवसायी, कलाकार लगायत अन्य ब्यक्तिहरुको उपस्थिती रहेको थियो । नेपाल संगीत उधोग संघको “२२ औं वार्षिक साधारण सभा – २०७९” को अवसरमा बिभिन्न स्रष्टा सर्जक, नेपाल संगीत उधोग संघका नयाँ आजिवन सदस्य, शुभचिन्तक र नव निर्वाचित कार्य समितीलाई सम्मान गरिएको थियो ।

नेपाल संगीत उधोग संघको “२२ औं साधारण सभा – २०७९” मा सुर्य बहादुर मगरको अध्यक्षतामा नयाँ कार्य समिती चयन भएको छ । यस पटक पनि सुर्य बहादुर मगर अध्यक्षमा पुनः निर्वाचित भएका छन् । सुर्य बहादुर मगरको अध्यक्षतामा नयाँ कार्य समिती चयन भएको नामावली यस प्रकार रहेको छ ।

अध्यक्षः सुर्य बहादुर मगर
उपाध्यक्षः मेघराज मगराती
महासचिवः जित बहादुर रावत
सचिवः सुनिल लामिछाने
कोषाध्यक्ष ललित केसी
सदस्यहरुः
खगेन्द्र यक्सो
रुकमान लिम्बु
लक्ष्मी रेग्मी
खुसी थुलुङ
दिप सागर थापा
कृष्ण गैरे

नेपाल संगीत उधोग संघको “२२ औं वार्षिक साधारण सभा – २०७९” बाट निर्वाचित सम्पुर्ण पदाधिकारीहरुलाई हार्दिक बधाई एबं सफल कार्यकालको शुभकामना ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

वि.सं.२०८३ असार २७ शनिवार ०९:२३

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

वि.सं.२०८३ असार २५ बिहीवार १३:३९

सहरसा (बिहार)। भारतको बिहार राज्यस्थित सहरसामा आयोजित "रक्तदाता महाकुम्भ–२" कार्यक्रममा...

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

वि.सं.२०८३ असार २५ बिहीवार ०९:१४

काठमाडौं। नेपाली सङ्गीत क्षेत्रमा आफ्नो सुमधुर स्वरले लाखौँ श्रोताको मन...

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

वि.सं.२०८३ असार २१ आइतवार ०७:०६

काठमाडौं। धुनीबेशी नगरपालिकामा आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीलाई परेको...

साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित “संगीत र प्रबिधी बिषयक अन्तरक्रिया कार्यक्रम” सम्पन्न

साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित “संगीत र प्रबिधी बिषयक अन्तरक्रिया कार्यक्रम” सम्पन्न

वि.सं.२०८३ असार २० शनिवार १२:४७

काठमडौं। साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित "संगीत र...