सोलमारी धेरै भए पछि प्रियजन राईको “खुट्टै खोल्च्याङ ट्याङ” (भिडियो सहित)

काठमाडौं । गायक तथा संगीतकार सुखदेव राईको ‘खुट्टै खोल्च्याङ ट्याङ’ बोलको नयाँ रमाईलो गीतको भिडियो सार्वजनिक भएको छ । मदिरा पारखीहरुले शरीरले धान्नेभन्दा बढी रक्सी पिउँदा गन्तव्यमा पुग्नै सकस हुने वास्तविकतालाई गीतको भिडियोमा प्रस्तुत गरेको छ ।

जनक वाग्लेको शब्दमा गीतको संगीत सुखदेव स्वयमले गरेका छन् भने उनलाई स्वरमा बेनु गुरुङले साथ दिएकी छिन् त्येस्तै बालकृष्ण सेवाचार्यले गीतको एरेन्ज गरेका छन् ।

सर्मिला राई तथा प्रसाद राई (सेन्सेइ–गोर्खा क्याप्टेन)को रमाइलो अभिनय हेर्दा दर्शकलाई हाँसो लाग्छ । प्रसादले मदिरा सेवनपछि आफैं उत्तानो पर्दाको समस्यालाई दर्शाएका छन् ।

उक्त भिडियोलाई नेपाली गीतसंगीतका अनुभवी गायक तथा संगीतकारसँगै निर्देशकको पहिचान बनाएका प्रियजन राईले निर्देशन गरेका छन् भने मोहनकुमार झिल्लुको छायाँकन, दीपेश एसके (शक्ति)को कोरियोग्राफी तथा अनिलकुमार महर्जनको सम्पादन रहेको छ ।

उक्त भिडियो एस टि टिभीको अफिसिएल युत्युब च्यानल मार्फत सार्वाजनिक गरिएको छ । भिडियो हेर्नको लागी तलको लिन्कमा गएर क्लिक गर्न सक्नु हुनेछ ।     

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:०१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १३:४१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...