चर्चित गायिका सुनितामी परियार एक्कासी कसरी परिन् जेलको थुनामा ? (भिडियो सहित)
वि.सं.२०७९ फागुन २६ शुक्रवार १२:४१
काठमाडौं, नेपाल । पछिल्लो नेपाली सांगीतिक बजार संगितमय बन्दै गएको छ । सांगीतिक क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन् ।
सोही क्रममा चर्चित गायिका सुनितामी परियारको नयाँ गीत “जेलको थुनामा” सार्वजनिक भएको छ । यस गीतमा सुनितामी परियार र सन्तोष सुनामको स्वर रहेको छ भने बम सिंह साउदको शब्द, सन्तोष सुनामको संगीत तथा एरेञ्ज रहेको छ ।
गीतको भिडियोमा डिबी थापाको निर्देशन रहेको छ भने गम बहादुर न्यौपानेको छायांकन, श्याम यात्रीको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा सुनितामी परियार र दिनेश थापाको अभिनय रहेको छ । यस गीतलाई सुनितामी परियारको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।
वि.सं.२०७९ फागुन २६ शुक्रवार १२:४१