चर्चित गायिका दिलु सलामी मगरको नयाँ गीत “शिरीरी बतासै चल्यो” सार्वजनिक

काठमाडौं । नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्

सोही क्रममा चर्चित गायिका दिलु सलामी मगरको नयाँ गीत “शिरीरी बतासै चल्यो” सार्वजनिक भएको छ । यस गीतमा दिलु सलामी मगर र श्री बुढाथोकीको स्वर रहेको छ । सो गीतमा दिलु सलामी मगर र राजु सुनामको शब्द रहेको छ भने राजु सुनामको संगीत र एरेञ्ज रहेको छ ।

मानसिंह खड्काको निर्देशन रहेको गीतमा प्रकाश खड्काको छायांकन, दुर्गेश रानाको सम्पादन र राज कुमार मगरको रंग संयोजन रहेको छ । उक्त गीतको भिडियोमा राजेन्द्र घर्ती मगर, सन्तोष कला मगर, स्नेहकर राना मगर, भुमिका पुन मगर, पुनम राना मगर र हेमा गलामी मगरको अभिनय रहेको छ ।

यस गीतलाई दिलु सलामी कै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“मुर्चुङ्गा म्युजिक अवार्ड – २०८२” सम्पन्न, कलाकार र पत्रकार तथा सञ्चारकर्मीहरु सम्मानित

“मुर्चुङ्गा म्युजिक अवार्ड – २०८२” सम्पन्न, कलाकार र पत्रकार तथा सञ्चारकर्मीहरु सम्मानित

वि.सं.२०८२ चैत ४ बुधवार ०६:००

काठमाडौं। युद्ध बहादुर खत्री अध्यक्ष, रामकुमार पौडेल र उत्तम पौडेल...

आत्महत्या सम्बन्धी संवेदनशील रिपोर्टिङबारे ललितपुरमा पत्रकार अभिमुखीकरण कार्यक्रम सम्पन्न

आत्महत्या सम्बन्धी संवेदनशील रिपोर्टिङबारे ललितपुरमा पत्रकार अभिमुखीकरण कार्यक्रम सम्पन्न

वि.सं.२०८२ चैत ३ मंगलवार १२:२३

ललितपुर। आत्महत्या सम्बन्धी समाचारलाई संवेदनशील र जिम्मेवार ढंगले प्रस्तुत गर्ने...

“१३ औं म्युजिक खबर म्युजिक अवार्ड – २०८२” को लागि गीत सहभागी गराउन आवेदन खुल्ला

“१३ औं म्युजिक खबर म्युजिक अवार्ड – २०८२” को लागि गीत सहभागी गराउन आवेदन खुल्ला

वि.सं.२०८२ फागुन २९ शुक्रवार १२:४९

काठमाडौं । "१३ औं म्युजिक खबर म्युजिक अवार्ड - २०८२"...

इनिसा विकको बलात्कारपछि हत्या गरिएको घटनामा संलग्न सबै अपराधीलाई कडा कारबाही गर्न चार महिला संगठनको माग

इनिसा विकको बलात्कारपछि हत्या गरिएको घटनामा संलग्न सबै अपराधीलाई कडा कारबाही गर्न चार महिला संगठनको माग

वि.सं.२०८२ फागुन २९ शुक्रवार १२:३४

काठमाडौं। सुर्खेतकी १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरिएको घटनामा...

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

वि.सं.२०८२ फागुन ७ बिहीवार ०७:१३

काठमाडौं । हिमाल पारीको जिल्ला मुस्ताङको चिनारी गीत ‘जोमसोम बजार’...

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:३६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...