रिता केसी र विवेक अर्यालको स्वरमा रहेको युगल गीत “रिसाउली” सार्वजनिक

काठमाडौं । नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्

सोही क्रममा चर्चित गायिका रिता केसी र विवेक अर्यालको स्वरमा रहेको युगल गीत “रिसाउली” को भिडिओ सार्वजनिक भएको छ । भिडिओ World Cover Media युट्युब च्यानलबाट रिलिज गरिएको हो । गायक विवेक अर्यालकै शब्द रचना र संगीतमा सिर्जना भएको यस गीतमा सुरेश शाहीले संगीत संयोजन गरेका छन् भने कृष्ण पुनको मिक्सिङ र माष्टरिङ रहेको छ ।

वर्ल्ड कभर मिडियाको पोष्ट प्रोडक्शनमा निर्मित “रिसाउली” को भिडिओमा वीरेन्द्र भाट “विपिन” को निर्देशन, सिनेम्याटोग्राफी र सम्पादन रहेको छ । समयसापेक्ष विषयबस्तुमा लेखिएको यो गीत सामाजिक सञ्जालमा लाइभ बस्ने युवती र लाइभ हेर्ने युवकबीचको कथामा आधारित रहेको छ ।

लाइभ बस्ने र हेर्नेबीच निकटता, प्रेम र बिबाह सम्मका कैयौं घटनाहरु भईरहेको वर्तमान सन्दर्भसँग सम्बन्धित यस गीतमा पनि एक अर्काप्रतिको प्रेम, स साना घुर्की र गुनासाका साथै सँगै हुने चाहनाहरु व्यक्त भएका छन् ।

हेर्नुहोस् भिडियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...