कमेडियन तथा दोहोरी गायक नवराज काप्रिको “धदिङ नुवाकोट” सार्वजनिक

काठमाडौँ। पछिल्लो समय नेपाली सांगीतिक बजारमा एकपछी अर्को गरि लगातार गीतहरु आइरहेका छन। यसैक्रममा कमेडियन तथा दोहोरि गायक नवराज काप्रिको “धदिङ नुवाकोट” बोलको गीत सार्वजनिक भएको छ। यति बेला नवराजको गीतले चर्चा बटुल्ने क्रममा रहेको छ ।

गीतमा माया पिरतीका कुराहरुलाई पर्दा मार्फत गीतको भाब ब्यक्त गरेका छन। केही समय यता हेर्ने हो भने माया प्रेमका गीत सर्बाधिक चर्चामा रहन सफल भएका छन्।

कमेडियन तथा दोहोरि गायक नवराज काप्रिको शब्द/संगीत रहेको “धदिङ नुवाकोट” बोलको गीतको यति बेला ब्यापक चर्चा छ।

गीतमा नवराज काप्री र सुशिला थापाको सुमधुर आवाज रहेको छ भने भिडियाेमा दिपेन्द्र काप्रिको निर्देशन छायांकन समिर रम्दमको रहेको छ भने सम्पादन पनि समिर रम्दम सोयम आफैको रहेको छ।

नवराज काप्रिको अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको उक्त म्युजिक भिडियो हेर्नुस्।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

गायिका दिपा रोकायाको नयाँ गीत “मुटु हौं तिमी” सार्वजनिक

गायिका दिपा रोकायाको नयाँ गीत “मुटु हौं तिमी” सार्वजनिक

वि.सं.२०८३ जेठ १५ शुक्रवार १६:४१

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

भजन संस्कृती प्रबर्द्धन सहितको “बृहत् जनचेतनामूलक साँस्कृतिक कार्यक्रम एबम बुढानिलकण्ठ उत्सब – २०८३” हुदै

भजन संस्कृती प्रबर्द्धन सहितको “बृहत् जनचेतनामूलक साँस्कृतिक कार्यक्रम एबम बुढानिलकण्ठ उत्सब – २०८३” हुदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार १६:१०

काठमाडौं। लोपोन्मुख लोक कला संस्कृति एबम पर्यटन प्रबर्द्धन गर्ने उद्देश्य...

प्रल्हाद सुबेदीको शब्द, बसन्त थापाको संगीतमा “एकै बित्ताको डोरी” सार्वजनिक

प्रल्हाद सुबेदीको शब्द, बसन्त थापाको संगीतमा “एकै बित्ताको डोरी” सार्वजनिक

वि.सं.२०८३ जेठ १२ मंगलवार ११:४३

नेपाली संगीत क्षेत्रमा नयाँ स्वाद बोकेको गीत ‘एकै बित्ताको दूरी’...

“रानी फूलैमा” बाट चर्चामा अस्मिता बुढा मगर, पहिलो मोडलिङमै दर्शकको मन जितिन्

“रानी फूलैमा” बाट चर्चामा अस्मिता बुढा मगर, पहिलो मोडलिङमै दर्शकको मन जितिन्

वि.सं.२०८३ जेठ १० आइतवार १६:१२

काठमाडौं । रोल्पा जिल्लामा २०६० साल पौष ६ गते बुवा...

खेम र रन्जिताको आवाजमा प्रकाश र अञ्जलीको एकसाथ रोमान्स

खेम र रन्जिताको आवाजमा प्रकाश र अञ्जलीको एकसाथ रोमान्स

वि.सं.२०८३ जेठ ९ शनिवार ०५:२३

काठमाडौं। लामो समयपछि चर्चित कलाकार जोडी प्रकाश सपुत र अञ्जली...

लोकप्रिय गायक उत्साह कान्त मैनालीको स्वरमा नया गीत “यहाँ कति आए” सार्बजनिक (भिडियो सहित )

लोकप्रिय गायक उत्साह कान्त मैनालीको स्वरमा नया गीत “यहाँ कति आए” सार्बजनिक (भिडियो सहित )

वि.सं.२०८३ जेठ ८ शुक्रवार ०५:१९

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...