उपत्यका समन्वय नयाँ बसपार्क समितीको आयोजनामा “छैठौं बृहत मौलिक तीज गीत प्रतियोगिता – २०८०” हुँदै

काठमाडौं । “अग्रज कलाकारलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने् मुल नारा सहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय नयाँ बसपार्क समितीको आयोजनामा “छैठौं बृहत मौलिक तीज गीत प्रतियोगिता – २०८०” हुने भएको छ ।

 

यस प्रतियोगिता यही भाद्र २३ गते शनिबारका दिन साँस्कृतिक संस्थान, राष्ट्रिय नाच घर, जमल, काठमाडौंमा सम्पन्न हुने भएको छ । सो प्रतियोगितामा राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरुको बिशेष प्रस्तुती रहनुका साथै दर खुवाउने कार्यक्रम पनि रहने छ । “छैठौं बृहत मौलिक तीज गीत प्रतियोगिता – २०८०” मा प्रथम पुरस्कार रु.३५ १५१/-, द्धितिय पुरस्कार रु.२४,१५१/-, तृतिय पुरस्कार १३,१५१/- तोकिएको छ ।

 

महिलाहरुको महान पर्व हरितालिका तीजलाई पहिला भन्दा अझै बिशेष तरिकाले मनाउने भएको हुँदा आर्थिक, नैतिक, भौतिक रुपमा सहयोग गरी कार्यक्रमलाई सभ्य तथा भब्य रुपमा सफल बनाईदिन अध्यक्ष सुवास अश्लामी मगरले अनुरोध गरेका छन् । प्रतियोगितालाई सफल बनाउन देश तथा बिदेशबाट पनि सहयोग उठ्ने क्रम जारी छ ।

 

 

प्रतियोगितामा सहयोग गर्न चाहनु हुने ब्यक्तिहरुले ९८६०६९३२९६, ९८४८२०८६२४, ९८६८०००४२५ मा सम्पर्क गर्न सकिने कुरा अध्यक्ष सुवास अश्लामी मगरले गरेका छन् । मुख्य प्रयोजकका लागी २ लाख रुपैया, प्रायोजकका लागी १ लाख ५० हजार रुपैया, सहप्रयोजकका लागी १ लाख रुपैया, बिशेष सहयोगीका लागी ५० हजार रुपैया, ब्यानर प्रायोजनका लागी ५० हजार रुपैया निधारण गरिएको कुरा आयोजक पक्षले जानकारी गराएको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रियल हिरो पल शाहको हातमा हत्कडी (भिडियो सहित)

रियल हिरो पल शाहको हातमा हत्कडी (भिडियो सहित)

वि.सं.२०८२ कात्तिक ९ आइतवार ०८:१३

भारतमा बैंक लुटेको आरोपमा नायक पल शाहको हातमा हत्कडी लागेको...

गायक मिन प्रकाश ओलीको नयाँ गीत “दिदि भाई” सार्वजनिक

गायक मिन प्रकाश ओलीको नयाँ गीत “दिदि भाई” सार्वजनिक

वि.सं.२०८२ कात्तिक १ शनिवार १२:१५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

भिम गुरुङको नयाँ गीत “चुम्बक झै जोड” सार्वजनिक

भिम गुरुङको नयाँ गीत “चुम्बक झै जोड” सार्वजनिक

वि.सं.२०८२ कात्तिक १ शनिवार ११:५७

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

सह–सयोजक अर्जुन शाही र प्रवक्ता टंक धामीको नेतृत्वमा बार्ता टोली गठन हुँदै

सह–सयोजक अर्जुन शाही र प्रवक्ता टंक धामीको नेतृत्वमा बार्ता टोली गठन हुँदै

वि.सं.२०८२ असोज २५ शनिवार १०:५५

काठमाडौं । नेपालको भू–अधिकार र राष्ट्रिय स्वाभिमानलाई कूटनीतिक मार्गबाट स्थापित...

लोकप्रिय गायिका निशा सुनारको लोक दोहोरी गीत “फुल झै जोबन” सार्वजनिक

लोकप्रिय गायिका निशा सुनारको लोक दोहोरी गीत “फुल झै जोबन” सार्वजनिक

वि.सं.२०८२ असोज २३ बिहीवार १०:४८

काठमाडौं। हिन्दुहरुको महान पर्व बडा दशैं सकिए लगत्तै नेपाली गीतहरु...

राजिब चौलागाँइको नयाँ गीत “कस्ले बुझ्छ मलाई” सार्वजनिक

राजिब चौलागाँइको नयाँ गीत “कस्ले बुझ्छ मलाई” सार्वजनिक

वि.सं.२०८२ असोज ११ शनिवार १०:२५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...