बिष्णु माझीको कथालाई आधारित बनाएर तयार पारिएको गीत “दिदि जेलैमा” सार्वजनिक (भिडियो सहित)

काठमाडौं । महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा तीज गीतहरु धमाधम बजारमा आउने क्रम जारी छ । सोही क्रममा चर्चित गायिका कामना ओली र मनु श्रेष्ठको तीज बिशेष गीत “दिदि जेलैमा” सार्वजनिक भएको छ । यस गीतमा मनु श्रेष्ठ र कामना ओलीको स्वर रहेको छ भने खड्क गन्धर्वको शब्द, संगीत रहेको छ ।

यस गीतको एरेञ्ज भने बिष्णु तामा«ङले गरेका हुन् । बिरेन्द्र ओलीको निर्देशन रहेको यस गीतमा राजन मोक्तानको सह निर्देशन, प्रकाश खड्काको छायांकन, दिपक बिस्टको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा आशा बिश्वकर्मा, बिरेन्द्र ओली, दुर्गा तामाङ, राजन मोक्तान, अर्जुन पहाडी, रोजा तामाङ, गंगा मगर, कमला क्षत्री, अपेक्षा क्षत्री आदीको अभिनय रहेको छ । यस गीतलाई जलजला टिभी युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

यस गीतमा दिदि जेल परेको, भिनाजुले बन्दी बनाएको कुरा लगायत हरेक कुरामा प्रतिबन्ध लगाईएको बिषय बस्तु बनाईएको छ । साथै बिष्णु माझीलाई बाहिर निस्कन नदिने, कार्यक्रमहरुमा हिन्न नदिने, बाहिर सार्वजनिक हुन नदिने, महिला हिंसा, बिष्णु माझी सार्वजनिक भएपछि टुडिखेलमा भब्य मेला लाग्ने कुरालाई पनि उठाउने प्रयास गरिएको छ ।

हेर्नुहोस् भिडियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

वि.सं.२०८३ असार २७ शनिवार ०९:२३

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

वि.सं.२०८३ असार २५ बिहीवार १३:३९

सहरसा (बिहार)। भारतको बिहार राज्यस्थित सहरसामा आयोजित "रक्तदाता महाकुम्भ–२" कार्यक्रममा...

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

वि.सं.२०८३ असार २५ बिहीवार ०९:१४

काठमाडौं। नेपाली सङ्गीत क्षेत्रमा आफ्नो सुमधुर स्वरले लाखौँ श्रोताको मन...

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

वि.सं.२०८३ असार २१ आइतवार ०७:०६

काठमाडौं। धुनीबेशी नगरपालिकामा आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीलाई परेको...

साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित “संगीत र प्रबिधी बिषयक अन्तरक्रिया कार्यक्रम” सम्पन्न

साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित “संगीत र प्रबिधी बिषयक अन्तरक्रिया कार्यक्रम” सम्पन्न

वि.सं.२०८३ असार २० शनिवार १२:४७

काठमडौं। साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित "संगीत र...