बली गुरुङको अंग्रेजी भाषामा रहेको गीत “हेलो माई हर्ट” सार्वजनिक

काठमाडौं। नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्। सोही क्रममा पृथक गीत अंग्रेजी भाषामा रहेको गीत “हेलो माई हर्ट” सार्वजनिक भएको छ ।

यस गीतमा बली गुरुङको शब्द, संगीत र स्वर रहेको छ । बली गुरुङको जन्म भुटानमा भएको हो । नेपालको २० बर्ष बसाईपछि अर्थात सन् २०१२ मार्च १ तारिखमा अमेरिका प्रबेश गरेका हुन् । सानै देखी नेपाली र अंग्रेजी गीत संगीतमा रुची राख्ने उनले अंगेजी भाषाको गीत सार्वजनिक गरेका छन् भने अर्काे पटक नेपाली गीत बजारमा ल्याउने सोच भएको उनले बताए ।

अंग्रेजी भाषामा रहेको गीत “हेलो माई हर्ट” मा राजु कार्कीको एरेञ्ज रहेको छ । गीतको भिडियोमा बली गुरुङ कै निर्देशन रहेको छ भने बुद्धि राईको छायांकन, भुवन क्षत्रीको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा बली राई र अम्बेर स्मिथको अभिनय रहेको छ ।

यस गीतलाई बली गुरुङ कै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । सो गीतको भिडियोको छायांकन अमेरिकाको बिभिन्न रमणिय स्थलहरुमा गरिएको हो ।

हेर्नुहोस् भिडियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

गायिका दिपा रोकायाको नयाँ गीत “मुटु हौं तिमी” सार्वजनिक

गायिका दिपा रोकायाको नयाँ गीत “मुटु हौं तिमी” सार्वजनिक

वि.सं.२०८३ जेठ १५ शुक्रवार १६:४१

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

भजन संस्कृती प्रबर्द्धन सहितको “बृहत् जनचेतनामूलक साँस्कृतिक कार्यक्रम एबम बुढानिलकण्ठ उत्सब – २०८३” हुदै

भजन संस्कृती प्रबर्द्धन सहितको “बृहत् जनचेतनामूलक साँस्कृतिक कार्यक्रम एबम बुढानिलकण्ठ उत्सब – २०८३” हुदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार १६:१०

काठमाडौं। लोपोन्मुख लोक कला संस्कृति एबम पर्यटन प्रबर्द्धन गर्ने उद्देश्य...

प्रल्हाद सुबेदीको शब्द, बसन्त थापाको संगीतमा “एकै बित्ताको डोरी” सार्वजनिक

प्रल्हाद सुबेदीको शब्द, बसन्त थापाको संगीतमा “एकै बित्ताको डोरी” सार्वजनिक

वि.सं.२०८३ जेठ १२ मंगलवार ११:४३

नेपाली संगीत क्षेत्रमा नयाँ स्वाद बोकेको गीत ‘एकै बित्ताको दूरी’...

“रानी फूलैमा” बाट चर्चामा अस्मिता बुढा मगर, पहिलो मोडलिङमै दर्शकको मन जितिन्

“रानी फूलैमा” बाट चर्चामा अस्मिता बुढा मगर, पहिलो मोडलिङमै दर्शकको मन जितिन्

वि.सं.२०८३ जेठ १० आइतवार १६:१२

काठमाडौं । रोल्पा जिल्लामा २०६० साल पौष ६ गते बुवा...

खेम र रन्जिताको आवाजमा प्रकाश र अञ्जलीको एकसाथ रोमान्स

खेम र रन्जिताको आवाजमा प्रकाश र अञ्जलीको एकसाथ रोमान्स

वि.सं.२०८३ जेठ ९ शनिवार ०५:२३

काठमाडौं। लामो समयपछि चर्चित कलाकार जोडी प्रकाश सपुत र अञ्जली...

लोकप्रिय गायक उत्साह कान्त मैनालीको स्वरमा नया गीत “यहाँ कति आए” सार्बजनिक (भिडियो सहित )

लोकप्रिय गायक उत्साह कान्त मैनालीको स्वरमा नया गीत “यहाँ कति आए” सार्बजनिक (भिडियो सहित )

वि.सं.२०८३ जेठ ८ शुक्रवार ०५:१९

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...