नयाँ बसपार्क समितीको आयोजनामा “छैठौं बृहत मौलिक तीज गीत प्रतियोगिता – २०८०” भब्य रुपमा सम्पन्न

काठमाडौं । “अग्रज कलाकारलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने् मुल नारा सहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय नयाँ बसपार्क समितीको आयोजनामा “छैठौं बृहत मौलिक तीज गीत प्रतियोगिता – २०८०” भब्य रुपमा सम्पन्न भएको छ । यस प्रतियोगितामा सोही समितीका अध्यक्ष सुवास अश्लामी थापा मगरको अध्यक्षता रहेको थियो भने केन्द्रिय अध्यक्ष रिता थापा मगरको प्रमुख आतिथ्यता रहेको थियो ।

 

कार्यक्रममा केन्द्रिय कायावाहक महासचिव शिरिष देबकोटा, उपत्यका समन्वय समितीका अध्यक्ष अर्जुन थापा मगर, उपत्यका समन्वय समितीका सचिव रमेश बाबु थापा मगर लगायत धेरै कलाकारहरुको उपस्थिती रहेको थियो । साँस्कृतिक संस्थान, राष्ट्रिय नाच घर, जमल, काठमाडौंमा सम्पन्न हुने भएको सो प्रतियोगितामा राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरुको बिशेष प्रस्तुती रहनुका साथै दर खुवाउने कार्यक्रम पनि रहेको थियो । “छैठौं बृहत मौलिक तीज गीत प्रतियोगिता – २०८०” मा प्रथम पुरस्कार रु.३५ १५१/-, द्धितिय पुरस्कार रु.२४,१५१/-, तृतिय पुरस्कार १३,१५१/- तोकिएको थियो ।

 

“छैठौं बृहत मौलिक तीज गीत प्रतियोगिता – २०८०” मा अनामनगर समिती प्रथम, नयाँ बसपार्क समिती द्धितिय, लाजिम्पाट समिती तृतिय, ठमेल समिती सान्त्वना हुन सफल भएका थिए । प्रतियोगितामा बिभिन्न ९ वटा समितीले सहभागिता जनाएका थिए । सो प्रतियोगितामा राधिका हमाल, जुना श्रीस मगर, स्मृती तिमल्सिना (गुरुआमा) निर्णायकको रुपमा रहेका थिए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रियल हिरो पल शाहको हातमा हत्कडी (भिडियो सहित)

रियल हिरो पल शाहको हातमा हत्कडी (भिडियो सहित)

वि.सं.२०८२ कात्तिक ९ आइतवार ०८:१३

भारतमा बैंक लुटेको आरोपमा नायक पल शाहको हातमा हत्कडी लागेको...

गायक मिन प्रकाश ओलीको नयाँ गीत “दिदि भाई” सार्वजनिक

गायक मिन प्रकाश ओलीको नयाँ गीत “दिदि भाई” सार्वजनिक

वि.सं.२०८२ कात्तिक १ शनिवार १२:१५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

भिम गुरुङको नयाँ गीत “चुम्बक झै जोड” सार्वजनिक

भिम गुरुङको नयाँ गीत “चुम्बक झै जोड” सार्वजनिक

वि.सं.२०८२ कात्तिक १ शनिवार ११:५७

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

सह–सयोजक अर्जुन शाही र प्रवक्ता टंक धामीको नेतृत्वमा बार्ता टोली गठन हुँदै

सह–सयोजक अर्जुन शाही र प्रवक्ता टंक धामीको नेतृत्वमा बार्ता टोली गठन हुँदै

वि.सं.२०८२ असोज २५ शनिवार १०:५५

काठमाडौं । नेपालको भू–अधिकार र राष्ट्रिय स्वाभिमानलाई कूटनीतिक मार्गबाट स्थापित...

लोकप्रिय गायिका निशा सुनारको लोक दोहोरी गीत “फुल झै जोबन” सार्वजनिक

लोकप्रिय गायिका निशा सुनारको लोक दोहोरी गीत “फुल झै जोबन” सार्वजनिक

वि.सं.२०८२ असोज २३ बिहीवार १०:४८

काठमाडौं। हिन्दुहरुको महान पर्व बडा दशैं सकिए लगत्तै नेपाली गीतहरु...

राजिब चौलागाँइको नयाँ गीत “कस्ले बुझ्छ मलाई” सार्वजनिक

राजिब चौलागाँइको नयाँ गीत “कस्ले बुझ्छ मलाई” सार्वजनिक

वि.सं.२०८२ असोज ११ शनिवार १०:२५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...