कौशिला कँडेल कर्माचार्यको रचना, उज्ज्वल सागरको संगीत तथा संगीत संयोजनमा “यो तीजमा नन्द भाउजू” सार्वजनिक

काठमाडौं । लोकप्रिय गायिका मेनुका पौडेल र लक्ष्मी मल्लको स्वरमा रहेको तीजगीत “यो तीजमा नन्द भाउजू” को भिडिओ बजारमा आएको छ । भिडिओ एकदिन अघि Hamro Aafnai TV नामक युट्युब च्यानलबाट सार्वजनिक भएको हो । गीतकार कौशिला कँडेल कर्माचार्यले रचना गरेको यस गीतमा उज्ज्वल सागरको सङ्गीत तथा सङ्गीत संयोजन रहेको छ ।

भिडिओ मुकेश अधिकारीको कोरियोग्राफी, रुपेश उप्रेतीको निर्देशन र अशोक भुजेलको सिनेम्याटोग्राफीमा छायाङ्कन भएको हो भने प्रसिद्ध भिडिओ सम्पादक वीरेन्द्र भाट ‘विपिन’ ले सम्पादन गरेका हुन् । भिडिओ एकदिन अघि ज्बmचय ब्बालबष् त्ख् नामक युट्युब च्यानलबाट सार्वजनिक भएको हो । गीतकार कौशिला कँडेल कर्माचार्यले रचना गरेको यस गीतमा उज्ज्वल सागरको सङ्गीत तथा जसमा रोजिना सुवेदी र आशा सुब्बालाई आकर्षक नृत्यको साथमा प्रमुख कलाकारको रुपमा देख्न सकिन्छ भने अन्य दर्जनौं महिला कलाकारहरुले समेत भिडिओमा साथ दिएका छन् ।

सकारात्मक सन्देश लिएर आएको यस गीतमा नन्द भाउजू र सासू बुहारीबीचको आत्मीयता प्रकट गरेको छ । गीतले हरेक घरका नन्द भाउजू बीच दिदी बहिनी जस्तो र सासू बुहारीबीच आमा छोरी जस्तो प्यारो सम्बन्ध हुनुपर्छ भन्ने आशय पोखेको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

वि.सं.२०८३ भदौ १० बुधवार ०९:५५

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

वि.सं.२०८३ भदौ ९ मंगलवार १२:२६

काठमाडौँ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा एकै मञ्चमा १४...

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

वि.सं.२०८३ भदौ ७ आइतवार ०७:५६

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...