कलाकार दिनेश डाँगीको छोराको अप्रेशनको लागी चाहिने भयो १५ लाख रुपैंया, छोरा बचाईदिनका लागी डाँगीले गरे सहयोगको अपिल ।

काठमाडौं । कलाकार दिनेश डाँगीले यति बेला छोराको उपचारको लागि सक्दो आर्थिक सहयोग गर्दिन सवैमा अनुरोध गरेका छन् । सल्यान शारदा नगरपालिका वडा नं.१२ डाङ्ग्री घर भइ हाल काठमाडौंमा कर्मथलो बनाएका डाँगीले ८ बर्षिया छोरा साकर डाँगीको ज्यान बचाउनको लागि आर्थिक संकलन गर्ने अभियानमा जुट्दिन सवैमा आग्रह गरेका हुन् ।

केही बर्ष अगाडि देखि छोराको लिभरमा खराबी भएको र तत्कालै अप्रेशन गर्नु पर्ने डाक्टरको सल्लाह अनुसार अप्रेशनमा लाग्ने खर्च जुटाउन आफुहरु विभिन्न माध्यमबाट लागी परेको कलाकार तथा मोडल दिनेश डाँगीले बताए ।

उनको एक मात्र सन्तान त्यहीपनि जटिल रोगबाट थलिएर अप्रेशन गर्नुपर्ने अवस्था आएको र आफू संग भएको रकम उपचारमा सकिएको अनी अझै १५ लाख जति खर्च लाग्ने डाक्टरको सल्लाह अनुसार आफुहरु उक्त रकम संकलन गर्न लागि परेको बताए ।

डाँगीले यहि माघ २२ गते कृष्ट हस्पिटल काठमाडौंमा आफ्नो छोराको अप्रेशन मिति डाक्टरले तोकेको तर आफुहरुसंग अस्पतालले भनेजती पैसा नभएपछि मानसिक रुपमा तनाव सृजना भएको बताए । उनले यो जटिल अवस्थामा आफुलाई सहयोग गर्दिन स्वदेश तथा बिदेशमा रहनुहुने नेपालीहरुमा आग्रह गरेका छन् ।

साकर डाँगीको उपचारका लागि सक्दो सहयोग गर्ने महानुभावले राष्ट्रिय बाणिज्य बैंक बत्तिसपुतली, काठमाडौं शाखामा दिनेश डाँगीको नाममा रहेको खाता नं. १३४०१०००३५४३४०१० मा पैसा जम्मा गर्न सकिने दिनेश डाँगीले बताए । अन्य जानकारीको लागि ९८४९३२७०९२ मा सम्पर्क गर्न सकिने छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १३:४१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

बहुप्रतिभाका धनी कृष्ण रेउले र मेलिना राईको स्वरमा “हिमाली पाखैमा” सार्वजनिक

बहुप्रतिभाका धनी कृष्ण रेउले र मेलिना राईको स्वरमा “हिमाली पाखैमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख ७ सोमवार १३:५१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...