उपत्यका समन्वय चाबहिल समितिको आयोजनामा “दोस्रो संस्थागत नौमती बाजा प्रतियोगिता – २०८०” सम्पन्न

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय चाबहिल समितिको आयोजनामा “दोस्रो संस्थागत नौमती बाजा प्रतियोगिता – २०८०” सम्पन्न भएको छ । यस प्रतियोगितामा चाबहिल समतिका अध्यक्ष राम कुमार नेपालीको अध्यक्षता रहेको थियो भने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी केन्द्रिय अध्यक्ष रिता थापा मगरको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रतियोगीतमा ईन्द्रणीका कृष्ण कंडेल, प्रतिष्ठानका केन्द्रिय उपाध्यक्ष सुवास केसी, प्रतिष्ठानकी केन्द्रिय सचिव देबी घर्ती मगर, प्रतिष्ठानका केन्द्रिय सचिव पिएन सापकोटा, प्रतिष्ठानका केन्द्रिय सहसचिव राज कुमार रायमाझी, प्रष्ठिानकी केन्द्रिय सहकोषाध्यक्ष जुना श्रीष मगर, प्रष्ठिानका केन्द्रिय सदस्य सुजन लम्साल, उपत्यका समन्वय समतिका अध्यक्ष अर्जुन थापा लगायत अन्य कलाकार पत्रकारहरुको बिशेष उपस्थिती रहेको थियो ।

कार्यक्रमको सञ्चालन यसै समितिका सचिव भेषराज खत्रीले गरेका थिए । “दोस्रो संस्थागत नौमती बाजा प्रतियोगिता – २०८०” मा चाबहिल समिति प्रथम, सुन्धारा समिति द्धितिय, कमलादी समिति तृृतिय हुन सफल भएका थिए । “दोस्रो संस्थागत नौमती बाजा प्रतियोगिता – २०८०” मा प्रथम पुरस्कार रु.३३३३३/- , द्धितिय पुरस्कार रु. २२२२२/-, तृतिय पुरस्कार रु १११११/- रहेको थियो ।

“दोस्रो संस्थागत नौमती बाजा प्रतियोगिता – २०८०” उत्कृष्ट सहनाइबादक तर्फ हरी सुन्दास (सुन्धारा समिति), सर्बोत्कृष्ठ प्रस्तुति तर्फ राम कुमार नेपाली, उत्कृष्ट ढोलक बादक तर्फ किरण बि.सि (कमलादी समिति) उत्कृष्ट ढोलक बादक तर्फ सुदिप राज जैरु (चाबहिल समिति), उत्कृष्ट ट्याम्को बादक तर्फ मान ब. परियार (चाबहिल समिति) छनौट हुन सफल भएका थिए ।

“दोस्रो संस्थागत नौमती बाजा प्रतियोगिता – २०८०” मा निर्णायक संयोजकका रुपमा बरिष्ठ संगीतकार एबं धुन सम्राट बिबि अनुरागी रहेका थिए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:०१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १३:४१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...