अग्रज गायक एबं सर्जक अम्मर बिरही गुरुङ र जुना श्रीष मगरको स्वरमा “खोली रसायो” सार्वजनिक (भिडियो सहित)

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्।

 

सोही क्रममा चर्चित गायिका जुना श्रीष मगरको नयाँ गीत “खोली रसायो” सार्वजनिक भएको छ । यस गीतमा अग्रज गायक एबं सर्जक अम्मर बिरही गुरुङ र जुना श्रीष मगरको स्वर रहेको छ भने अग्रज गायक एबं सर्जक अम्मर बिरही गुरुङको शब्द, संगीत रहेको छ ।

 

यस गीतको भिडियोमा सागर बिरहीको निर्देशन रहेको छ भने सुरेश श्रेष्ठको छायांकन, रोशन गाह मगरको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा देबी घर्ती मगर, मोहन बल्लभ राना, भुमा श्रीष (रोजी) को अभिनय रहेको छ ।

 

यस गीतलाई जुना श्रीष मगरको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । हेर्नुहोस् भिडियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

आर.एन. बि. शैलीमा “माया” बोलको गीत सार्वजनिक

आर.एन. बि. शैलीमा “माया” बोलको गीत सार्वजनिक

वि.सं.२०८१ जेठ ३ बिहीवार ०८:०४

काठमाडौं । र्याप गीत बाट आफ्नो पहिचान बनाउने प्रयास गरिरहेका...

गायक पुरूषोत्तम गैरेको नयाँ लोक दोहोरी गीत “सेती लुकेनी” सार्व‍जनिक

गायक पुरूषोत्तम गैरेको नयाँ लोक दोहोरी गीत “सेती लुकेनी” सार्व‍जनिक

वि.सं.२०८१ जेठ ३ बिहीवार ०७:४२

काठमाडौं । दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका एक होनहार...

“सारेगम अवार्ड – २०८१” को सर्बोत्कृष्ट पाँच मनोनयन सार्वजनिक

“सारेगम अवार्ड – २०८१” को सर्बोत्कृष्ट पाँच मनोनयन सार्वजनिक

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०९:३८

काठमाडौं । कला र गलाको सम्मानको लागी सारेगम स्टुडियोको आयोजनामा...

“राष्ट्रिय महिला मादल वादन प्रतियोगिता – २०८१” भब्य रुपमा सम्पन्न, को को बने त बिजेता ?

“राष्ट्रिय महिला मादल वादन प्रतियोगिता – २०८१” भब्य रुपमा सम्पन्न, को को बने त बिजेता ?

वि.सं.२०८१ वैशाख २७ बिहीवार १५:३४

काठमाडौं । नेपाली मौलिक गीत सङ्गीतको संरक्षण, संवर्द्धन एवम् प्रवर्द्धनका...

बिमलराज क्षेत्रीको नयाँ गीत “बैंक भरी धन” टिकटक तिर छाउदै (भिडियो सहित)

बिमलराज क्षेत्रीको नयाँ गीत “बैंक भरी धन” टिकटक तिर छाउदै (भिडियो सहित)

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०८:३४

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

यानीमाया रोधी क्लवले १२ औं बर्ष पार गरी १३ औं बर्षमा प्रवेश गर्न सफल

यानीमाया रोधी क्लवले १२ औं बर्ष पार गरी १३ औं बर्षमा प्रवेश गर्न सफल

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:५४

काठमाडौं । नेपाली कला र संस्कृतीको संरक्षण र सम्बद्र्धन गर्ने...