पछिल्लो समयका ब्यस्त संगीतकार श्रीकृष्ण बम मल्लको शब्द, संगीतमा “पुकुली” सार्वजनिक (भिडियो सहित)

महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै गरेको अवस्था छ। अहिले पछिल्लो समयमा धेरै तीज गीतहरु धमाधम प्रकाशन भएका छन् ।

चर्चित एबम् पछिल्लो समयका ब्यस्त गीतकार तथा संगीतकार श्रीकृष्ण बम मल्लको शब्द, संगीत रहेको तीज विशेष गीत “पुकुली” सार्वजनिक भएको छ ।

यस गीतमा लक्ष्मी मल्ल, श्रीकृष्ण बम मल्ल र योगेश काजीको स्वर रहेको छ । यस गीतलाई योगेश काजीले एरेञ्ज गरेका हुन् । काजिश श्रेष्ठको निर्देशन तथा कोरियोग्राफी रहेको गीतमा अर्जुन तिवारीको छायांकन, मिलन बिश्वकर्माको सम्पादन रहेको छ ।

उक्त गीतको भिडियोमा करिश्मा ढकाल, एरोना मल्ल, श्रीकृष्ण बम मल्ल, किरण ढकाल, मिलन ढकाल र विशाल परियारको अभिनय रहेको छ । सो गीतलाई करिश्मा ढकालको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

शून्य subscribe रहेको युटुब च्यानलबाट भिडियो सार्वजनिक हुँदा पनि छोटो समयमा चर्चा कमाउने अनुमान गरिएको छ । सोही गीतको भिडियो हेर्नका लागि तलको लिन्क क्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

वि.सं.२०८२ फागुन ७ बिहीवार ०७:१३

काठमाडौं । हिमाल पारीको जिल्ला मुस्ताङको चिनारी गीत ‘जोमसोम बजार’...

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:३६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:१२

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

वि.सं.२०८२ माघ २७ मंगलवार ०८:०८

काठमाडौं। "तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड - २०२५" भब्य...

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

वि.सं.२०८२ माघ २५ आइतवार १०:०१

काठमाडौं। अहिले पछिल्लो समय चुनाबी महोल र चुनाबी चर्चा बढीरहेको...

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

वि.सं.२०८२ माघ २५ आइतवार ०७:०६

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ...