प्रदिप बराईलीको तीज बिशेष गीत “रन्काईदेउ मादलु रिनिनी” सार्वजनिक

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा तीज गीतहरु आउनेक्रम जारी छ। हरितालिका तीजलाई मध्यनजर गर्दै गायक एबं संगीतकार प्रदिप बराईलीको तीज बिशेष गीत “रन्काईदेउ मादलु रिनिनी” सार्वजनिक भएको छ।

यस गीतमा प्रदिप बराईली, सागर बिसी, सुरेश सुन्दास एस.के., ईन्द्र केसी, रामु बिसी, कबिता परियार, बसन्ती मगर, करिश्मा बिसी, दिलु बिसी आदीको स्वर रहेको छ भने अमरदिप बिसीको शब्द, प्रदिप बराईलीको संगीत रहेको छ।

गीतको भिडियोमा सुवास नेपालीको कथा तथा निर्देशन रहेको छ भने सारदा रोकाया र अमृत लोप्चनकोको कोरियोग्राफी, सन्देश गदालको छायांकन, सुवास गदालको सम्पादन, चेतन समतको रंग संयोजन रहेको छ।

उक्त गीतको भिडियोमा सञ्जय खड्का डिम्पल, प्रबेश श्रेष्ठ, पुनम दुरा, कुसुम तामाङको अभिनय तथा नृत्य रहेको छ। “रन्काईदेउ मादलु रिनिनी” नामक गीतलाई प्रदिप बराईलीको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।

“रन्काईदेउ मादलु रिनिनी” गीतमा प्रेमिल जोडीको कथालाई समेट्ने प्रयास गरेपनि मौलिकता झल्किएको पाईन्छ। गीतमा तडक भडक भने कही देखिदैन। गीतको अडियो र भिडियो पक्ष उत्कृष्ट बनेको छ।

सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, उपत्यका समन्वय समिति काठमाडौंद्धारा “संगीत प्रशिक्षण कक्षा” शुभारम्भ

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, उपत्यका समन्वय समिति काठमाडौंद्धारा “संगीत प्रशिक्षण कक्षा” शुभारम्भ

वि.सं.२०८३ असोज १ बिहीवार १३:०७

काठमाडौं। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, उपत्यका समन्वय समिति...

“जडिया पोई” गीत कसरी बन्यो त बिबादित (भिडियो सहित)

“जडिया पोई” गीत कसरी बन्यो त बिबादित (भिडियो सहित)

वि.सं.२०८३ भदौ २९ सोमवार ०८:०१

काठमाडौं। एक महिना अघी सार्वजनिक भएको गीत "जडिया पोई" बिबादित...

चर्चित गायिका राधिका हमालको तीज बिशेष गीत “जिन्दगी मालमालै छ” ले लाखौ दर्शकहरुको मन जित्दै

चर्चित गायिका राधिका हमालको तीज बिशेष गीत “जिन्दगी मालमालै छ” ले लाखौ दर्शकहरुको मन जित्दै

वि.सं.२०८३ भदौ २९ सोमवार ०६:५३

काठमाडौं। चर्चित गायिका राधिका हमालको तीज बिशेष गीत "जिन्दगी मालमालै...

पर्वते गायक एबं संगीतकार सुजन बराईलीको नयाँ गीत “पुतली बगैचा” सार्वजनिक

पर्वते गायक एबं संगीतकार सुजन बराईलीको नयाँ गीत “पुतली बगैचा” सार्वजनिक

वि.सं.२०८३ भदौ २८ आइतवार ११:२५

काठमाडौं। पर्वते गायक एबं संगीतकार सुजन बराईलीको नयाँ गीत "पुतली...

“चौंथो बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड – २०८३ तथा नारी स्रष्टा सम्मान” कार्यक्रम सम्पन्न ।

“चौंथो बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड – २०८३ तथा नारी स्रष्टा सम्मान” कार्यक्रम सम्पन्न ।

वि.सं.२०८३ भदौ २८ आइतवार ११:०८

काठमाडौं। स्वर्गीय कल्पना गैरे स्मृती फाउण्डेशन नेपाल, अनामनगर, काठमाण्डौद्धारा आयोजित...

“म्युजिक खबर तीज म्युजिक अवार्ड” को पाँचौं संस्करण भव्य रुपमा सम्पन्न

“म्युजिक खबर तीज म्युजिक अवार्ड” को पाँचौं संस्करण भव्य रुपमा सम्पन्न

वि.सं.२०८३ भदौ २८ आइतवार ०८:४५

काठमाडौं । तीजमा संगीत संस्कृतिको प्रवद्र्धनको लागि आयोजना हुँदै आएको...