जनसांकृतिक महासंघ नेपालले यही १८ गते प्रगतिशील श्रष्ठा सम्मान र जागरण सम्मान कार्यक्रम गर्ने

काठमाडौं। जनसांकृतिक महासंघ नेपालले साउन १८ गते ईतिहास मै पहिलो प्रगतिशील श्रष्ठा सम्मान र जागरण सम्मान कार्यक्रम गर्ने भएको छ। बिभिन्न ५ वटा बिधामा गर्न लागेको उक्त सम्मान कार्यक्रममा मरणोप्रान्त सम्मान, बलिदानी सम्मान, वरिष्ठ प्रगतिसिल सम्मान, प्रगतिशील सम्मान र जागरण सम्मान गर्ने कुरा जनसास्कृतिक महासङ नेपालका इन्चार्ज चिरन पुन र जनसांकृतिक महासंघ नेपाल श्रष्ठा सम्मान बिभाग प्रमुख रमेश श्रेष्ठले जानकारी दिएका छन्।

 

कार्यक्रममा पन्चेबाजाको साथमा जीवन शर्माले कालजयी गित सिमली छायामा बसि, रामेशले गाउँ गाउँबाट उठ र जनसास्कृतिक जनसांकृतिक महासंघ आबद्द कलाकार साथीहरुले टुटफुटको कुरा नगर जस्ता सांगीतिक प्रस्तुति प्रस्तुत गर्ने छन्।

 

मरोणान्त सम्मानमा मृत्यु भैसकेका प्रगतिशील क्षेत्रमा जिउँदो नाम भएका श्रष्ठाहरुलाइ सम्मान गरिने छ। सोहि कार्यक्रममा बलिदानी सम्मान लड्दा लड्दै शहदत्त प्राप्त गर्नुहुने सहिदहरुले प्राप्त गर्नुहुनेछ । यसैगरी वरिष्ट प्रगतिशील श्रष्ठा सम्मान प्रगतीसिल क्षेत्रका धरोहर हरुलाई गरिने भएको छ।

 

प्रगतिशील श्रष्ठा सम्मान र जागरण सम्मान कार्यक्रममा प्रगतिसिल क्षेत्रमा काम गरिराखेकाहरुले पाउने छन् भने जागरण सम्मान देश जनता र समाजलाई जागरुक बनाउने अभियानमा लागेका श्रष्ठाहरुलाई गरिने आयोजकले जनाएको छ । कार्यक्रमको आयोजक जनसांकृतिक महासंघ नेपाल र जनसांकृतिक महासंघ नेपाल श्रष्ठा सम्मान बिभाग रहेको छ।

 

कार्यक्रमलाई सफल बनाउनका निमित्त सह-आयोजक नारायण बाबू स्मृती प्रतिस्ठान भङ्गेरी रामेछाप र इन्द्रेणी सास्कृतिक बिकाश केन्द्र बुद्दनगर काठमाडौं रहेको छ। कार्यक्रममा देशका विभिन्न संघ संस्थाका साथै विभिन्न क्षेत्रमा आफ्नो प्रभुत्तो बनाउन सफल ब्यक्तीहरु विशिष्ठ अतिथिको रुपमा उपस्थित हुनेकुरा पनि आयोजक टिमले जानकारी दिएको छ साथै यहि साउन १८ गते दिनको १ बजे सम्पुर्ण सुभचिन्तकहरुलाई  इन्द्रेणी बिकाश केन्द्रको हल बुद्दनगरमा उपस्थितिको लागि निमन्त्रणा गरेको छ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“जडिया पोई” गीत कसरी बन्यो त बिबादित (भिडियो सहित)

“जडिया पोई” गीत कसरी बन्यो त बिबादित (भिडियो सहित)

वि.सं.२०८३ भदौ २९ सोमवार ०८:०१

काठमाडौं। एक महिना अघी सार्वजनिक भएको गीत "जडिया पोई" बिबादित...

चर्चित गायिका राधिका हमालको तीज बिशेष गीत “जिन्दगी मालमालै छ” ले लाखौ दर्शकहरुको मन जित्दै

चर्चित गायिका राधिका हमालको तीज बिशेष गीत “जिन्दगी मालमालै छ” ले लाखौ दर्शकहरुको मन जित्दै

वि.सं.२०८३ भदौ २९ सोमवार ०६:५३

काठमाडौं। चर्चित गायिका राधिका हमालको तीज बिशेष गीत "जिन्दगी मालमालै...

पर्वते गायक एबं संगीतकार सुजन बराईलीको नयाँ गीत “पुतली बगैचा” सार्वजनिक

पर्वते गायक एबं संगीतकार सुजन बराईलीको नयाँ गीत “पुतली बगैचा” सार्वजनिक

वि.सं.२०८३ भदौ २८ आइतवार ११:२५

काठमाडौं। पर्वते गायक एबं संगीतकार सुजन बराईलीको नयाँ गीत "पुतली...

“चौंथो बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड – २०८३ तथा नारी स्रष्टा सम्मान” कार्यक्रम सम्पन्न ।

“चौंथो बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड – २०८३ तथा नारी स्रष्टा सम्मान” कार्यक्रम सम्पन्न ।

वि.सं.२०८३ भदौ २८ आइतवार ११:०८

काठमाडौं। स्वर्गीय कल्पना गैरे स्मृती फाउण्डेशन नेपाल, अनामनगर, काठमाण्डौद्धारा आयोजित...

“म्युजिक खबर तीज म्युजिक अवार्ड” को पाँचौं संस्करण भव्य रुपमा सम्पन्न

“म्युजिक खबर तीज म्युजिक अवार्ड” को पाँचौं संस्करण भव्य रुपमा सम्पन्न

वि.सं.२०८३ भदौ २८ आइतवार ०८:४५

काठमाडौं । तीजमा संगीत संस्कृतिको प्रवद्र्धनको लागि आयोजना हुँदै आएको...

राम कुमार कार्कीको नयाँ गीत “भेट भो मेलैमा” सार्वजनिक, छोटो समयमा धेरै दर्शकहरुको मन जित्दै

राम कुमार कार्कीको नयाँ गीत “भेट भो मेलैमा” सार्वजनिक, छोटो समयमा धेरै दर्शकहरुको मन जित्दै

वि.सं.२०८३ भदौ २३ मंगलवार १२:१२

काठमाडौं। चर्चित गायक एबं संगीतकार राम कुमार कार्कीको नयाँ गीत “भेट...