भाजपाकाे उम्मेदवारकाे रूपमा चुनावी मैदानमा उत्रिए पियुष गोयल

काठमाडौं । मुम्बई नार्थकाे लाेकसभा सिटमा भाजपाकाे बलियाे पकड छ । यसपटक केन्द्रीय मन्त्री पियुष गोयल यस लोकसभा सिटमा भाग्य परिक्षण गर्न भाजपाका उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका छन् । २००४ र २००९ को लोकसभा चुनाव बाहेक, यो लोकसभा सीट १९८९ देखि बीजेपीको कब्जामा छ।

यसपटक भाजपाले यो लोकसभा सिटमा ह्याट्रिक गर्ने तयारी गरेको छ । तर, यसपटक पार्टीले लगातार दुई पटक चुनाव जितेका गोपाल शेट्टीको स्थानमा केन्द्रीय मन्त्री पियुष गोयललाई उम्मेदवार बनाएको छ । उनै पीयूष गाेयलले लामाे समयदेखि भारतमा बस्दै आएका नेपाली भाेटरलाई भेटेका छन । उनले एकसाथ सयाैं नेपाली भाेटरलाई भेट्दै सन्देश समेत पठाएका छन ।

उनले भनेका छन ‘नेपाल र भारतकाे सम्बन्ध भाईभाईकाे सम्बन्ध हाे, हामी एकै परिवार मान्छाैं । मलाई विश्वास छ, नेपालमा हामीलाई जुन प्रकारकाे स्वागत, जुन प्रकारकाे सपाेर्ट पाउछाैं त्याे निकै नै अदभुत छ । नेपाल र भारतकाे सम्बन्ध धेरै ऐतिहासिक छ याे सम्बन्ध अझै तेज गतिले अघि बढाेस् । ‘  साथै उनले भारतमा बस्ने नेपालीको खुलेर तारिफ गर्दै आभार समेत प्रकट गरेका छन्।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“मुर्चुङ्गा म्युजिक अवार्ड – २०८२” सम्पन्न, कलाकार र पत्रकार तथा सञ्चारकर्मीहरु सम्मानित

“मुर्चुङ्गा म्युजिक अवार्ड – २०८२” सम्पन्न, कलाकार र पत्रकार तथा सञ्चारकर्मीहरु सम्मानित

वि.सं.२०८२ चैत ४ बुधवार ०६:००

काठमाडौं। युद्ध बहादुर खत्री अध्यक्ष, रामकुमार पौडेल र उत्तम पौडेल...

आत्महत्या सम्बन्धी संवेदनशील रिपोर्टिङबारे ललितपुरमा पत्रकार अभिमुखीकरण कार्यक्रम सम्पन्न

आत्महत्या सम्बन्धी संवेदनशील रिपोर्टिङबारे ललितपुरमा पत्रकार अभिमुखीकरण कार्यक्रम सम्पन्न

वि.सं.२०८२ चैत ३ मंगलवार १२:२३

ललितपुर। आत्महत्या सम्बन्धी समाचारलाई संवेदनशील र जिम्मेवार ढंगले प्रस्तुत गर्ने...

“१३ औं म्युजिक खबर म्युजिक अवार्ड – २०८२” को लागि गीत सहभागी गराउन आवेदन खुल्ला

“१३ औं म्युजिक खबर म्युजिक अवार्ड – २०८२” को लागि गीत सहभागी गराउन आवेदन खुल्ला

वि.सं.२०८२ फागुन २९ शुक्रवार १२:४९

काठमाडौं । "१३ औं म्युजिक खबर म्युजिक अवार्ड - २०८२"...

इनिसा विकको बलात्कारपछि हत्या गरिएको घटनामा संलग्न सबै अपराधीलाई कडा कारबाही गर्न चार महिला संगठनको माग

इनिसा विकको बलात्कारपछि हत्या गरिएको घटनामा संलग्न सबै अपराधीलाई कडा कारबाही गर्न चार महिला संगठनको माग

वि.सं.२०८२ फागुन २९ शुक्रवार १२:३४

काठमाडौं। सुर्खेतकी १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरिएको घटनामा...

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

वि.सं.२०८२ फागुन ७ बिहीवार ०७:१३

काठमाडौं । हिमाल पारीको जिल्ला मुस्ताङको चिनारी गीत ‘जोमसोम बजार’...

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:३६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...