नेपाल दलित संघ केन्द्रिय अध्यक्ष लगायत कन्द्रिय कार्यसमितिहरुलाई बधाई तथा प्रमाण पत्र बितरण कार्यक्रम सम्पन्न

काठमाडौं। नेपाल दलित संघ केन्द्रिय अध्यक्ष लगायत कन्द्रिय कार्यसमितिहरुलाई बधाई तथा प्रमाण पत्र बितरण कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रम नेपाली कांग्रेस पार्टी कार्यालय, सानेपा, काठमाडौंमा सम्पन्न भएको हो। अग्रज नेता लोक बहादुर बिश्वकर्मा (बराईली) को नेतत्वमा बिभिन्न जिल्ला र प्रदेशबाट गरी २४१ जनाको केन्द्रिय समिति निर्माण भएको छ।

बधाई तथा प्रमाण पत्र बितरण कार्यक्रममा लोक बहादुर बिश्वकर्मा (बराईली) को अध्यक्षता रहेको थियो भने नेपाली कांग्रेसका पार्टी उपसभापती एबं पुर्व मन्त्री पुर्ण बहादुर खड्काको प्रमुख आतिथ्यता रहेको थियो। त्यसैगरी नेपाल दलित संघका संस्थापक अध्यक्ष मान बहादुर बिश्वकर्मा, नेपाली कांग्रसका प्रवक्ता डा. प्रकाश शरण महत, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, नेपाली कांग्रेसका सहमहामन्त्री जिवन परियार, नेपाली कांग्रसका केन्द्रिय सदस्य मिन बिश्वकर्मा, नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन जोशी, लोकेन्द्र बिश्वकर्मा, शम्भु हजारा पासवान, राम बरण पासवान लगायत थुप्रै जनाको बिशेष उपस्थिती रहेको थियो।

बधाई तथा प्रमाण पत्र बितरण कार्यक्रममा मञ्जित ताम्रकारले कार्यक्रम सञ्चालन गरेका थिए भने मुक्त बहादुर महतेले स्वागत मन्तब्य राखेका थिए। नेपाल दलित संघ केन्द्रिय समितिले आगामी चैत्र महिनामा अधिबेशन सम्पन्न गर्ने र नव कार्यसमिति चयन गर्ने कुरा अग्रज नेता एबं नेपाल दलित संघ केन्द्रिय अध्यक्ष लोक बहादुर बिश्वकर्मा (बराईली) ले जानकारी गराए।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

वि.सं.२०८२ फागुन ७ बिहीवार ०७:१३

काठमाडौं । हिमाल पारीको जिल्ला मुस्ताङको चिनारी गीत ‘जोमसोम बजार’...

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:३६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:१२

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

वि.सं.२०८२ माघ २७ मंगलवार ०८:०८

काठमाडौं। "तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड - २०२५" भब्य...

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

वि.सं.२०८२ माघ २५ आइतवार १०:०१

काठमाडौं। अहिले पछिल्लो समय चुनाबी महोल र चुनाबी चर्चा बढीरहेको...

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

वि.सं.२०८२ माघ २५ आइतवार ०७:०६

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ...