राजकुमार रायमाझी र कला रेश्मी महतोको आवाजमा “माघीको मेला में” थारु गीत सार्वजनिक

काठमाडौं । सञ्चारकर्मी एवं गायक राजकुमार रायमाझी र गायिका कला रेश्मी महतोको युगल आवाजमा “माघीको मेला में” बोलको थारु गीत सार्वजनिक भएको छ । उक्त गीतको भिडियो केही दिन अगाडि गायिका कला रेश्मी महतोको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतमा अर्जुन कौशलको शब्द र चना र संगीत रहेको छ । मिक्सिङ र मास्टरिङ निशा कौशलले गरेकी हुन् । त्यसैगरी गीतको भिडियोमा मन बहादुर पुनले निर्देशन, छायांकन र सम्पादन गरेका छन् । साथै, भिडियोमा शशिकला राई र दिपु मगरको अभिनय रहेको छ ।

लामो समयदेखि सञ्चार क्षेत्रसँगै गायनमा समेत सक्रिय रहँदै आएका राजकुमार रायमाझीले आउँदै गरेको माघी मेलाको अवसर पारेर उक्त गीत र भिडियो बजारमा ल्याएको बताए ।

यसभन्दा अगाडि ठेट नेपाली मौलिक गीत संगीत पस्कँदै आएका रायमाझीले पहिलो पटक थारु गीतमा आफूले आवाज दिएको बताए । उनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय प्रशासनिक सहसचिव र सञ्चार प्रमुखको भूमिकामा पनि क्रियासील छन् ।

गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...