मकै र काक्रो जती सके बाँदरको टिम (एलिना रायमाझी, बिशाल शोनी, सुश्मा शाही “ठकुरी”) ले (भिडियो ट्रेडिङ नं १ मा)

काठमाडौं। पहिला पहिला मकै बारीमा र हरियो काक्रोमा बादर लागेपछी सबै सखाब पार्छ भन्थे। एउटा कुरा सम्झिनु पर्दा सानो हुँदा आफु भन्दा ठुला बडा अर्थात अग्रजहरुले बाँदर आएसी आफ्ना छोराहरु साना भएनी बादर लखेट्न पठाउथे। तर काठमाडौं आएसी पशुपती तिर होस् या स्वयम्भू तिर होस् त्यही बिगतलाई सम्झेर बाँदर देखेर धपाउन खोज्दा उल्टै बादरले नै धपाईदिएको याद बताएका छन्।

त्यसपछि अहिले बादर अनि मान्छे संग डराउनु पर्ने हुन्छ भन्ने लाग्न थाल्या जस्तो कुरा केही ब्यक्तिले भन्न थालेका छन्। अहिले गाँउको बाँदरले बाली सखाब पार्ने अनि काठमाडौंको बाँदर र काठमाडौं बसेका केही कलाकारहरुले गीत संगीतलाई सखाब पार्ने गरेका छन् भन्छन् अरु। त्यसको ज्वलन्त उदाहरण हुन् गायक तथा मोडल, बिशाल शोनी, गायिका सुश्मा शाही ठकुरी, मोडल तथा नायिका एलिना रायमाझी।

किनकी यो गीत नयाँ बर्ष २०८२ को पहिलो हिट गीत “मकैबारी दर्याम दर्याम” हो भन्दा कुनै दुबिधा नहोला। २०८२ सालको सुरुवात मै १ नम्बर ट्रेडिङमा पर्न सफल गीत भयो “मकैबारी दर्याम दर्याम”। यस गीतमा बिशाल शोनी र ठकुरी खानदानको छोरी सुश्मा शाही (ठकुरी) को स्वर रहेको छ भने बिशाल शोनीको शब्द, सन्दिप सेञ्चुरीको संगीत तथा थेगो रहेको छ।

यस गीतको भिडियोमा मुकेश नेपालीको निर्देशन, प्रकाश खड्काको छायांकन, नबिन घर्ती मगरको सम्पादन रहेको छ। उक्त गीतको भिडियोमा बिशाल शोनी र एलिना रायमाझीको अभिनय रहेको छ।

यस गीतलाई बिशाल शोनीको युटुब च्यानलबाट सार्वजनिक गएिको हो। भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

डिजिटल कन्टेन्ट मार्फत अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्दै हृदय शर्मा

डिजिटल कन्टेन्ट मार्फत अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्दै हृदय शर्मा

वि.सं.२०८३ साउन १० आइतवार १२:३९

मेलबर्न (अष्ट्रेलिया) — अष्ट्रेलियाको मेलबर्नमा बसोबास गर्दै आएका नेपाली मूलका...

तीज विशेष मौलिक गीत “नाच्ने आजै हो” लोकार्पण समारोह बिच सार्वजनिक

तीज विशेष मौलिक गीत “नाच्ने आजै हो” लोकार्पण समारोह बिच सार्वजनिक

वि.सं.२०८३ साउन ९ शनिवार १४:३५

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रम भब्य रुपमा सम्पन्न

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रम भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार ०९:१८

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

वि.सं.२०८३ साउन २ शनिवार १३:३२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

वि.सं.२०८३ असार २७ शनिवार ०९:२३

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...