पत्रकारबाट पीठाधीश बनेका मुकुन्द शर्माको नेतृत्वमा “कालाग्निरुद्र” जागृति

काठमाडौं । धार्मिक चेतनाका अगुवा मुकुन्द शर्मा हुमागाईं पत्रकारिताको क्षेत्रमा स्थापित नाम हो । तर अहिले उनी “विश्वकै एकमात्र कालाग्निरुद्र पीठ” का पीठाधीशका रूपमा देशभर धार्मिक गतिविधिमा अग्रसर छन् ।

उनकै संकल्प र नेतृत्वमा ७७ जिल्लामा रथयात्रा गरिँदै २०८० सालमा सम्पन्न राष्ट्रिय कोटिहोम नेपालकै धार्मिक इतिहासमा एउटा अध्याय बनिसकेको छ । राष्ट्रपति र पूर्वराजा सहित जनसागरको सहभागितामा सम्पन्न कार्यक्रमले लड्केश्वर धामलाई नयाँ पहिचान दिलाएको हो ।

कालाग्निरुद्र धारणालाई मूर्तरूप दिन उनले पुराणसम्मको अध्ययन र व्यवहारिक कर्मका माध्यमबाट जनचेतनाको जालो बुनिरहेका छन् । हालसम्म ६ वटा लक्षहवन सम्पन्न भइसकेका छन् भने अर्को राष्ट्रिय कोटिहोम २०८३ सालमा आयोजना गर्ने तयारी तीव्र गतिमा भइरहेको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

डिजिटल कन्टेन्ट मार्फत अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्दै हृदय शर्मा

डिजिटल कन्टेन्ट मार्फत अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्दै हृदय शर्मा

वि.सं.२०८३ साउन १० आइतवार १२:३९

मेलबर्न (अष्ट्रेलिया) — अष्ट्रेलियाको मेलबर्नमा बसोबास गर्दै आएका नेपाली मूलका...

तीज विशेष मौलिक गीत “नाच्ने आजै हो” लोकार्पण समारोह बिच सार्वजनिक

तीज विशेष मौलिक गीत “नाच्ने आजै हो” लोकार्पण समारोह बिच सार्वजनिक

वि.सं.२०८३ साउन ९ शनिवार १४:३५

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रम भब्य रुपमा सम्पन्न

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रम भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार ०९:१८

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

वि.सं.२०८३ साउन २ शनिवार १३:३२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

वि.सं.२०८३ असार २७ शनिवार ०९:२३

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...