चर्चित गायक राजु आर.डी. ले अर्कैको बुढी ताकेपछि मोडल सञ्चिता बोलाखे सँग लफडा (भिडियो सहित)
वि.सं.२०८२ असार १७ मंगलवार ०८:०१
काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा चर्चित गायक राजु आर.डी.को नयाँ गीत “माया लाम भने” सार्वजनिक भएको छ।
यस गीतमा राजु आर.डी., पुर्णकला बिसी, मिना बुढाथोकीको स्वर रहेको छ। सो गीतमा राजु आर.डी.को शब्द, झलक संगीतमको संगीत र बिश्वास नेपालको एरेञ्ज रहेको छ।
गीतको भिडियोमा राज कुमार मगरको निर्देशन र सम्पादन रहेको छ भने प्रकाश खड्काले छायांकन गरेका हुन्। उक्त गीतको भिडियोमा राजु आर.डी., सञ्चिता बोलाखे, सन्ध्या परियार, हरी भण्डारी आदीको अभिनय रहेको छ। यस गीतलाई राजु आर.डी. कै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो हेर्नलाई तलको लिंक क्लिक गर्नुहोला।
वि.सं.२०८२ असार १७ मंगलवार ०८:०१















