रिता केसीको स्वर र अभिनयमा “तिमी उठी हिडेपछि” सार्वजनिक
वि.सं.२०८२ असार २१ शनिवार ०२:२१
काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा देब डाँगीको पृथक गीत “तिमी उठी हिडेपछि” सार्वजनिक भएको छ।
यस गीतमा रिता केसीको स्वर रहेको छ भने देब डाँगीको शब्द, राज कुमार बगरको संगीत रहेको छ। सो गीतको भिडियोमा पुजा ठकुरीको निर्देशन, राज कुमार बगरको छायांकन, बिनोद बमको सम्पादन रहेको छ।
उक्त गीतको भिडियोमा रिता कसीले अभिनय गरेकी छिन्। यस गीतलाई रिता केसीको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।
वि.सं.२०८२ असार २१ शनिवार ०२:२१















