अर्जुन तिरुवाको नयाँ गीत “तिम्रो माया दिलमा राख्या छु” सार्वजनिक
वि.सं.२०८२ असार २२ आइतवार १३:५४
काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा अर्जुन तिरुवाको नयाँ गीत “तिम्रो माया दिलमा राख्या छु” सार्वजनिक भएको छ।
यस गीतमा यस गीतमा भुवन प्रकाश बडु र दिपा रोकायाको स्वर रहेको छ भने भानु भक्त जोशीको शब्द, भुवन प्रकाश बडुको संगीत रहेको छ। भिडियोमा प्रशान्त बोहराको निर्देशन, लक्ष्मण बिश्वकर्माको छायांकन रहेको छ।
उक्त गीतको भिडियोमा अर्जुन तिरुवा,निरुता सिंह ठकुरी, कर्म बिश्वकर्मा आदीको अभिनय रहेको छ। यस गीतलाई अर्जुन तिरुवाको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।
वि.सं.२०८२ असार २२ आइतवार १३:५४















