जेनजी आन्दोलनमा ज्यान गुमाएका मृतकहरु प्रती समर्पित हुँदै सुश्मा शाही ठकुरी र रामु खड्काले ल्याए यस्तो गीत (भिडियो सहित)

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा जेनजी आन्दोलनमा ज्यान गुमाउने मृतकहरु र नेपाल आमा प्रती समर्पित हुँदै चर्चित गायिका सुश्मा शाही ठकुरीले नयाँ गीत “जेनजी आन्दोलन” सार्वजनिक गरेकी छिन्।

यस गीतमा रामु खड्का र सुश्मा शाही ठकुरीको स्वर रहेको छ भने सुश्मा शाही ठकुरीको शब्द, चर्चित संगीतकार रामु खड्काको संगीत रहेको छ। सो गीत बिश्वास नेपालले एरेञ्ज गरेका हुन् भने बिमल छिनालले मिक्सिङ र मास्टरिङ गरेका हुन्।

गीतको भिडियोमा सुश्मा शाही ठकुरीको निर्देशन रहेको छ भने पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” को छायांकन, सुशिल डाँगीको सम्पादन रहेको छ। उक्त गीतको भिडियोमा रामु खड्का र सुश्मा शाही ठकुरी आफै देखा परेका छन्।

यस गीतलाई सुश्मा शाही ठकुरीको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो। गीतमा कसैको पनि पक्ष बिपक्ष लिईएको छैन। भ्रष्ट नेताहरुको कारणले देश बिग्रिएको, आन्दोलनमा ज्यान गुमाउदाको पिडा, विकाश गर्नुपर्ने ठाउमा युवाहरुले बिनास गरेको र उल्टै क्षती पुराएको कुरा उल्लेख गर्दे नेपाल आमाको आँशुले सराप्ने छ जस्ता कुराहरु गीतमा समाबेश गरिएको छ।

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

बैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै ठगी गर्ने कलाकार तथा मेकअप आर्टिष्ट शान्ती लिम्बु बिरुद्ध ठगी मुद्धामा जाहेरी, नेपाल प्रहरीद्धारा खोजी कार्य जारी

बैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै ठगी गर्ने कलाकार तथा मेकअप आर्टिष्ट शान्ती लिम्बु बिरुद्ध ठगी मुद्धामा जाहेरी, नेपाल प्रहरीद्धारा खोजी कार्य जारी

वि.सं.२०८३ वैशाख २३ बुधवार ०७:१४

काठमाडैं। केही बर्ष यता बैदेशिक रोजगारीको शिलशिलामा ठगी गर्ने गिरोह...

म्युजिक भिडियो कलाकार संघ नेपालद्धारा बिशिष्ट कलाकार र बरिष्ठ कलाकारहरुको रुपमा को को भए त सम्मानित ? (बिबरण सहित)

म्युजिक भिडियो कलाकार संघ नेपालद्धारा बिशिष्ट कलाकार र बरिष्ठ कलाकारहरुको रुपमा को को भए त सम्मानित ? (बिबरण सहित)

वि.सं.२०८३ वैशाख १९ शनिवार १४:२३

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ...

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...