चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा तीज गीतहरु आउनेक्रम जारी छ। हरितालिका तीजलाई मध्यनजर गर्दै चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक भएको छ।

यस गीतमा गायक तथा संगीतकार हरि गिरी विमर्शी र चर्चित गायिका प्रिती आलेको स्वर रहेको छ भने हरि गिरी विमर्शी कै शब्द, संगीत रहेको छ। गीतमा प्रेमी र प्रेमिकाबीचको सानो–तिनो रिस, मनमुटाव र एकआपसमा गहिरो प्रेमपूर्वक फकाउने र सम्झाउने मीठो भाव समेटिएको छ। सार्वजनिक भएका अन्य गीतहरु भन्दा पृथक गीत रहेको छ।

भिडियोमा रामजी लामिछानेको निर्देशन तथा कोरियोग्राफी, दुर्गा पौडेलको छायांकन, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको रंग संयोजन रहेको छ। उक्त गीतको भिडियोमा मोडल टिका जैसी र रमेश विश्वकर्माको अभिनय एवं जोडीको सुन्दर केमिस्ट्री देख्न सकिन्छ।

सो गीतको भिडियोलाई मोडल टिका जैसीकै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। पहिलाका गीतहरु झै गुस्सा किन गीतलाई माया गरिदिनका लागी मोडल टिका जैसीले दर्शक स्रोताहरु सामु अनुरोध गरेकी छिन्।

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

७ करोड लगानीमा “टप दरबार रोधी क्लब” सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

७ करोड लगानीमा “टप दरबार रोधी क्लब” सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

वि.सं.२०८३ भदौ २ मंगलवार ११:३४

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७...

चर्चित गायिका निशा सुनारको नयाँ गीत “झ्याप छौ की साईलो दाई” सार्वजनिक

चर्चित गायिका निशा सुनारको नयाँ गीत “झ्याप छौ की साईलो दाई” सार्वजनिक

वि.सं.२०८३ साउन ३१ आइतवार १३:१३

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

नबिन श्रीष मगरको तीज बिशेष गीत “रातो साडीमा छड्के तिलहरी” सनर्वजनिक

नबिन श्रीष मगरको तीज बिशेष गीत “रातो साडीमा छड्के तिलहरी” सनर्वजनिक

वि.सं.२०८३ साउन ३१ आइतवार १२:४६

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

वि.सं.२०८३ साउन ३० शनिवार १०:५७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...