कुनै समयका नेपाली सुपरस्टार मार्टिन खान अहिले ठगी धन्दामा (प्रमाण सहित)

कुनै समयका नेपाली सुपरस्टार मार्टिन खान अहिले ठगी धन्दामा लागेको जानकारी पाईएको छ । मार्टिन खानले विभिन्न व्यक्तिसँग विभिन्न बाहनामा पैसा लिदै सम्पर्कविहिन भएको पाइएको छ ।

मार्टिन खानले २ वर्ष अघि १ हप्तामा फिर्ता दिने भन्दै साढे २० लाख र अर्को पटक ५ लाख गरि साढे २५ लाख लगेर वेपत्ता भएको पोखराकी दिलमाया गुरुङ बताउछिन् ।

एकदुई दिन भन्दै २ वर्ष कट्यो । अहिले त सम्पर्कमा पनि छैन । दिलमाया भन्छिन् “घर जग्गा बैंकमा राखेर दिएको थिए । अझै फिर्ता भएको छैन ।”

मार्टिनले पहिलो पटक आफ्नो श्रीमती मार्फत र अर्को पटक दुर्गा थापा मार्फत पैसा लिएका छन् । उनले यस्तै धेरै व्यक्तिलाई विभिन्न वाहनामा पैसा लिने र सम्पर्क विहिन हुने गरेको पाइएको छ । उनले यो आरोप स्वीकार पनि गरिसकेका छन् ।

उनले सामाजिक संजालमा ठगेको समाचार आइसकेपछि पैसा दिन्छु भन्दै समाचार हटाउन आग्रह गरेका थिए । अहिले समाचार हटाइसके पछि भने सम्पर्क विहिन भएका छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

वि.सं.२०८२ फागुन ७ बिहीवार ०७:१३

काठमाडौं । हिमाल पारीको जिल्ला मुस्ताङको चिनारी गीत ‘जोमसोम बजार’...

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:३६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:१२

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

वि.सं.२०८२ माघ २७ मंगलवार ०८:०८

काठमाडौं। "तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड - २०२५" भब्य...

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

वि.सं.२०८२ माघ २५ आइतवार १०:०१

काठमाडौं। अहिले पछिल्लो समय चुनाबी महोल र चुनाबी चर्चा बढीरहेको...

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

वि.सं.२०८२ माघ २५ आइतवार ०७:०६

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ...