राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको “२१ औँ वार्षिक साधारण सभा” नवलपरासीको अरुणखोलामा हुने

आगामी पुस २ र ३ गते राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २१ औँ वार्षिक साधारण सभा हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको स्थापना भएकाे ठाँउ पूर्वी नवलपरासीको अरुणखोला स्थित जनता माध्यामिक विद्यालयको प्रांगणमा साधारणसभा हुने प्रचार प्रसार संयोजक राजकुमार रायमाझीले जानकारी दिए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली (पोखरेल) प्रमुख अतिथिको रुपमा सहभागी भएर उद्घाटन गर्ने  कार्यक्रममा प्रतिष्ठानका संस्थापन समितिलाई सम्मान पनि गरिने रायमाझीको भनाई छ । प्रतिष्ठानको स्थापना चर्चित गायक, सर्जक अम्बर बिरही गुरुङको अध्यक्षतामा भएको थियो ।

पुस २ र ३ गते विभिन्न जिल्लाहरुबाट कार्यक्रममा कलाकारहरु सहभागी हुने बताइएको छ । प्रतिष्ठानको शाखा प्रत्यक जिल्लाहरुमा स्थापना भइसकेको  छ  भने यस लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल हजारौँको संख्यामा कलाकारहरु अावद्द छन । । हाल: रमेश बिजी उक्त संस्थाको अध्यक्ष हुन् ।

कार्यक्रममा सहभागीता जनाएर भव्यरुपमा सफल बनाइदिन अध्यक्ष बिजीले आग्रह गरेका छन् भने धेरै व्यक्तिहरुलाई निमन्त्रणा पत्रसमेत पठाइसकेको बताए ।

‘कलाकारहरुको साधारणसभामा सहभागीता जनाएर सफल बनाइदिन हामीले धेरै महानुभाव ज्युहरुलाई निमन्त्रणा पत्र पठाइसकेका छौँ, केहीलाई व्यस्तताको कारण पठाउँनै बाँकी पनि छ’, अध्यक्ष बिजीले भने, समय अझै छ, सम्झेर पठाउने छौँ, यद्यपि कोही छुट्न पुगेमा यही समाचारको आधारमा पनि सहभागी हुन आग्रह गर्दछु ।’ साधारणसभा कार्यक्रमको संयोजन प्रतिष्ठानका उपाध्यक्ष दिपक खड्काले गर्दै छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

कर्णाली प्रदेश समाज, जापान (कान्साई क्षेत्रीय समिति) को तेस्रो अधिवेशन हुँदै

कर्णाली प्रदेश समाज, जापान (कान्साई क्षेत्रीय समिति) को तेस्रो अधिवेशन हुँदै

वि.सं.२०८२ जेठ २६ सोमवार १२:४३

ओसाका, जापानमा रहनुहुने कर्णाली प्रदेशका सम्पुर्ण नेपालीहरू बीच आपसी एकता,...

“१२औं म्यूजिक खबर म्यूजिक अवार्ड – २०८१” भव्य रुपमा सम्पन्न

“१२औं म्यूजिक खबर म्यूजिक अवार्ड – २०८१” भव्य रुपमा सम्पन्न

वि.सं.२०८२ जेठ २५ आइतवार ११:५३

काठमाडौं । "१२औं म्यूजिक खबर म्यूजिक अवार्ड - २०८१" भव्य...

देबी घर्ती र ध्रुब जिसीको स्वरमा नयाँ गीत “बेनी बजार” सार्वजनिक

देबी घर्ती र ध्रुब जिसीको स्वरमा नयाँ गीत “बेनी बजार” सार्वजनिक

वि.सं.२०८२ जेठ २४ शनिवार ०४:०९

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

शंकर बिसीको नयाँ मर्मस्पर्शी गीत “एउता नाता” सार्वजनिक

शंकर बिसीको नयाँ मर्मस्पर्शी गीत “एउता नाता” सार्वजनिक

वि.सं.२०८२ जेठ २२ बिहीवार ०७:०६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

काठमाडौं महानगरपालिकाका प्रहरी बलका प्रमुख राजु पाण्डेलाई निलम्बन

काठमाडौं महानगरपालिकाका प्रहरी बलका प्रमुख राजु पाण्डेलाई निलम्बन

वि.सं.२०८२ जेठ २० मंगलवार १३:३८

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रहरी बलका प्रमुख राजु पाण्डेलाई निलम्बन...

पर्यटन ब्यसायलाई प्रबद्र्धन गर्ने उदेश्यका साथ नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु

पर्यटन ब्यसायलाई प्रबद्र्धन गर्ने उदेश्यका साथ नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु

वि.सं.२०८२ जेठ १९ सोमवार १४:२६

काठमाडौँ । पर्यटन ब्यसायलाई प्रबद्र्धन गर्ने उदेश्यका साथ नेपालमा नै...