प्रेम गुरुङको शब्दमा राजु लामा र तारा श्रीसको आवाजमा “ओ ङोल्स्यो खोबाले” रेकर्डिङ्ग सम्पन्न

नेपाली गीत संगीत क्षेत्रमा गीतकार प्रेम गुरुङ भन्ने नाम कुनै नौलो नाम भने पक्कै होइन बिसेष गरी गुरुङ गीत संगीत क्षेत्रमा सालैजो ‘कौडा गीत कोर्नुमा तेती मात्र नभई तमु चलचित्रमा अभिनय गर्नुको साथै चलचित्र निर्माण पनि गर्नु हुन्छ ।

बहुप्रतिभा साली कलाकार तथा गीतकार प्रेम गुरुङ आफ्नो देश छोडी प्रदेशमा रहेर पनि नेपाली कला साहित्यलाइ निकैमय गर्नुको साथै आफ्नो देश तथा आफ्नो जन्म भुमीलाई मनमा सजाउनु हुन्छ ।

कलाकार प्रेम गुरुङ लामो समय देखी अमेरिकामा बस्दै आउनु भएको छ भने गीत सङ्गीत कला साहित्यमा उहाँको निकै लगाव रहँदै आएको छ । कलाकार प्रेम गुरुङले रचना तथा संगीत गर्नु भएका गीत संगीतहरु धेरै भन्दा धेरै दर्शक तथा श्वोर्ताहरुले बिगतका दिनहरुमा निकै मन पराएका थिय भने राष्ट्रिय कलाकारहरुले पनि उहाको रचनामा आवाज दिसक्नु भएको छ ।

अहिले फेरी उही माया र हौसलाले गर्दा नया गुरुङ गीत ‘ओ ङोल्स्यो खोबाले’ को रेकर्डिङ्ग समापन भएको छ भने उक्त गीतमा लोकप्रिय गायक राजु लामा र तारा श्रीसली आवाज दिनु भएको छ भने उक्त गीत “ओ ङोल्स्यो खोबाले” मा शब्द प्रेम गुरुङकै रहेको छ भने संगीत केश बहादुर गुरुङको ,संगीत सयोजन भने बिनोद रसाइलीको रहेको छ भने गीत सुर साधना रेकर्डिङ्ग स्टुडियो सामाखुशीमा गरिएको छ ।

उक्त गीतमा बाध्या बाधन देखि सम्पूर्ण कामको जिम्मेबारी भने तेजेन्द्र गुरुङको रहेको छ। उक्त गीतको भिडियो अब चाडै भन्दा चाडै छायाकन नेपालका विभिन्न स्थानहरु गर्ने समेत जानकारी दिनु भएको छ भने उक्त भिडियो ग्लोबल नेपाल इन्टरटेन्टमेन्टको युट्युव च्यानल मार्फत सार्वजनिक गरिने भनेर समेत जानकारी दिनु भएको छ कलाकार तथा गीतकार प्रेम गुरुङले ।

अब केहि समय पछि आफ्नो जन्म भुमि देश नेपाल फर्किने र केहि तमु (गुरुङ) चलचित्र निर्माण गर्ने समेत जानकारी दिनु भएको छ। जे होस् उहाको काम सिर्जनालाइ सम्मान गर्दै हाम्रो तर्फा बाट पनि धेरै धेरै सुभकामना ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

उपत्यका समन्वय समितीको “२० औं वार्षिक साधारण सभा तथा सातौं अधिबेशन – २०८२” मा प्रसाद लामिछाने निर्वाचित, अन्य कुन कुन पदमा को को निर्वाचित भए त ?

उपत्यका समन्वय समितीको “२० औं वार्षिक साधारण सभा तथा सातौं अधिबेशन – २०८२” मा प्रसाद लामिछाने निर्वाचित, अन्य कुन कुन पदमा को को निर्वाचित भए त ?

वि.सं.२०८२ मंसिर २१ आइतवार १२:५१

प्रकाश बराईली "अभिब्यक्ति" काठमाडौं, नेपाल   राष्ट्रिय लोक तथा दोहोरी...

पार्वती बिश्वकर्मा र राम परियारको स्वरमा पृथक गीत “उनिको स्विटर” सार्वजनिक (भिडियो सहित)

पार्वती बिश्वकर्मा र राम परियारको स्वरमा पृथक गीत “उनिको स्विटर” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ मंसिर १९ शुक्रवार १०:१०

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

सुजन म्युजिक प्रा. लि.को आयोजनामा “तेस्रो इन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०८२” का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक (बिबरण सहित)

सुजन म्युजिक प्रा. लि.को आयोजनामा “तेस्रो इन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०८२” का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक (बिबरण सहित)

वि.सं.२०८२ मंसिर १९ शुक्रवार ०८:४४

काठमाडौं। "सुजन म्युजिक प्रा. लि.को आयोजनामा "तेस्रो इन्डो नेपाल सुजन...

अमृत रामदामको मौलिक गीत “बासीहालो बिहानै भाले” सावजनिक

अमृत रामदामको मौलिक गीत “बासीहालो बिहानै भाले” सावजनिक

वि.सं.२०८२ मंसिर ११ बिहीवार ०६:२३

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

रमेश बिक्रम रत्नको नयाँ गीत  “टेम्पो ढोलकी” अघी सार्वजनिक

रमेश बिक्रम रत्नको नयाँ गीत  “टेम्पो ढोलकी” अघी सार्वजनिक

वि.सं.२०८२ मंसिर ११ बिहीवार ०६:०७

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

क्रोयसियाको इभान्कोभो स्थित रेलको ठक्करबाट एक नेपालीको मृत्यु

क्रोयसियाको इभान्कोभो स्थित रेलको ठक्करबाट एक नेपालीको मृत्यु

वि.सं.२०८२ मंसिर ११ बिहीवार ०५:३५

भिम ओलि युरोप सम्बाददाता (क्रोयसिया)   क्रोयसियाको इभान्कोभो स्थित रेलको...