कृष्ण बुढाथोकी र सुनिता बुढा क्षत्रीको स्वरमा “वनमा मैना छ” सार्वजनिक (भिडियो सहित)

सांगीतिक क्षेत्रमा एक पछि अर्काे गर्दै नयाँ नयाँ गीतहरु आउने क्रम जारी नै छ । पछिल्लो समय गीत संगीतको प्रतिस्पर्धा संगै कस्को गीतले कति भ्युज पाउने भन्ने प्रतिस्पर्धा पनि चलेको पाईन्छ ।

सोही क्रममा प्रबासी गायक कृष्ण बुढाथोकीको नयाँ सांगीतिक कोसेली “वनमा मैना छ” सार्वजनिक भएको छ । “वनमा मैना छ” गीतले कत्तीको सफलता पाउने हो त्यो त हेर्नै बाँकी छ । यस गीतमा कृष्ण बुढाथोकी र सुनीता बुढा क्षत्रीको स्वर रहेको छ ।

सो गीतमा रमेश परियारको शब्द, संगीत रहेको छ । काजिश श्रेष्ठको निर्देशन तथा कोरियोग्राफी रहेको गीतमा राजेश घिमिरेको छायांकन, दिपक बिस्टको सम्पादन रहेको छ ।

उक्त गीतको भिडियोमा चर्चित कलाकारहरु ओबी रायमाझी, लोशिना लामिछाने, यशु भट्टराईको अभिनय रहेको छ । यस गीतलाई रमेश परियार युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

सोही गीतको भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...