अभिनेता पल शाह र गायिका समीक्षा अधिकारी फेरि बिबादमा, पछिल्लो समय यस्तो समेत भयो

काठमाडौं । पछिल्लो समय अभिनेता पल शाह र गायिका समीक्षा अधिकारीको सम्बन्धलाई लिएर विवाद देखिएको छ । गायिका अधिकारीले अभिनेता शाहले आफूलाई बलात्कार गरेको भन्दै बुधबार तनहुँ प्रहरीमा उजुरी समेत दिएकी छिन् ।

पलले भने उनलाई कसैले उक्साएको बताउँदै आएका छन् । यसैबीच पलले बिहीबार बिहान सामाजिक सञ्जालमा आफूलाई फसाउने चार जनाको नाम सार्वजनिक गर्दै आफू निर्दोष रहेको बताएका छन् ।

सोमबार दिउसो एक मिडियाले उनको आवाज र समिक्षाले बोलेको कुरालाई लिएर समाचार बनाएका थिए । जुन सामाजिक सञ्जालमा भाइरल भएपछि पलले त्यो आफ्नो अडियो रेकर्ड नभएको दाबी गरेका छन् । उनले मंगलबार एक विज्ञप्ती जारी गर्दै आफुलाई फसाउन खोजिएको प्रतिक्रिया दिएका थिए ।

उनले आफू दोषी भए कानुन अनुसार कारबाही भोग्न तयार रहेको पनि बताएका छन् । पलले सार्वजनिक गरेको नाममा मोडल दुर्गेश थापा, कृष्ण जोशी, सरोज ओली र सम्राट चौँलागाई रहेका छन् ।

पलले गायिका अधिकारीलाई यी चार जनाले आफूलाई फसाउन बनाएको मास्टर प्लानको अडियो क्लिप पनि सार्वजनिक गरेका छन् ।

अडियो क्लिपमा मोडल दुर्गेश, गायिका समिक्षा र अन्य युवाहरु पललाई कसरी फसाउने भन्नेबारेमा प्लान गरिरहेको सन्न सकिन्छ । 

पलले आफूलाई फसाउन प्लानिङ गरिएको ६ वटा अडियो क्लिप सार्वजनिक गरेका छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

वि.सं.२०८२ फागुन ७ बिहीवार ०७:१३

काठमाडौं । हिमाल पारीको जिल्ला मुस्ताङको चिनारी गीत ‘जोमसोम बजार’...

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:३६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:१२

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

वि.सं.२०८२ माघ २७ मंगलवार ०८:०८

काठमाडौं। "तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड - २०२५" भब्य...

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

वि.सं.२०८२ माघ २५ आइतवार १०:०१

काठमाडौं। अहिले पछिल्लो समय चुनाबी महोल र चुनाबी चर्चा बढीरहेको...

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

वि.सं.२०८२ माघ २५ आइतवार ०७:०६

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ...