बहुप्रतिभाशाली कलाकार आशा भुसाल हिन्दी गीत र भोजपुरी गीतको सुटिङ्गमा ब्यस्त

सिन्धुलीमा जन्मिएर आफ्नो कलाकारिता यात्रालाई अगाडी बढाईरहेकी कलाकार आशा भुसालको यतिबेला चर्चा चुलिदै छ । आशा भुसालले दर्जनौं म्युजिक भिडियो र सुनपानी, समर्पण लगायत थुप्रै चलचित्रहरुमा अभिनय गरिसकेकी छिन् ।

कलाकार भुसालले टेलिसिरियल भद्रगोलमा पनि अभिनय गर्दै आईरहेकी छिन् । उनै प्रतिभाशाली कलाकार आशा भुसाललाई हिन्दी गीत र भोजपुरी गीतमा पनि अवसर आउन थालेका छन् । हाल: उनी भारतमा हिन्दी गीत र भोजपुरी गीतको अभिनयमा ब्यस्त छिन् ।

लकडाउनले गर्दा सुटिङ्गको कार्य रोकिएको र अहिले सुटिङ्गको कार्य धमाधम भैरहेको कुरा भुसालले बताईन् । साथै अहिले भारतको लखनउमा हिन्दी गीत, भोजपुरी गीतको सुटिङ्ग भैरहेको र सुटिङ्ग सकिएपछि आफ्नै कर्म थलो काठमाडौं फर्कने उनले जानकारी दिईन् । आसा भुसालको कलाकारिता यात्रा अझै अगाडी बढोस् भन्दै हाम्रो तर्फबाट हार्दिक बधाई एबम सफलताको लागि शुभकामना ब्यक्त गर्दछौं ।

सुटिङ्गका केही तस्बिरहरु :

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...