स्थानिय चुनाब नजिकिदै गर्दा “कांग्रेस नै चाहियो” गीत सार्वजनिक

पछिल्लो समय स्थानिय चुनाबको माहोल तातिरहेको छ । सोही क्रममा चुनाब र पार्टीका गीतहरु आउने क्रम जारी छ । यहि कुरालाई मध्यनजर गर्दै “कांग्रेस नै चाहियो” नामक गीत सार्वजनिक भएको छ ।

यस गीतमा कृष्ण रेउले र प्रीति आलेको स्वर रहेको छ भने सुबास केसिको सृजना तथा परिकल्पना रहेको छ । गीतलाई नेपाली कांग्रेस पार्टी कार्यालय, सानेपा, ललितपुरमा बिमोचन कार्यक्रम सहित सार्वजनिक भएको हो ।

नेपाली कांग्रेस केन्द्रिय प्रचार प्रसार साँस्कृतिक समन्वय समितीको आयोजना भएको बिमोचन कार्यक्रममा सोही समितिका संयोजक डिबि गुरुङको सभापतित्व र पार्टीका केन्द्रिय प्रवक्ता डा. प्रकाश शरण महतको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन गायक कृष्ण रेउलेले गरेका थिए ।

गीतको भिडियोमा मौसम हिमालीले निर्देशन गरेका हुन् भने रमेश धमलाको छायांकन, नवीन घर्ती मगरको सम्पादन रहेको छ ।उक्त गीतको भिडियोमा सुबास केसि, बिजय पुन र रुबिना अधिकारीको अभिनय रहेको छ ।

यस गीतलाई प्रीती आले युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । सोही गीतको भिडियो हेर्नका लागि तलको लिन्क क्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“मधु बनैमा” र “अंगुर अमिलो” गीत पछि बिमलराज क्षत्री र कस्तुप पन्तको सहकार्यमा “कसो गरम म” सार्वजनिक

“मधु बनैमा” र “अंगुर अमिलो” गीत पछि बिमलराज क्षत्री र कस्तुप पन्तको सहकार्यमा “कसो गरम म” सार्वजनिक

वि.सं.२०८० असोज ६ शनिवार १७:०१

काठमाडौं। नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

वि.सं.२०८० असोज ४ बिहीवार ०७:५६

काठमाडौं । नेपाली गीत संगीतलाई उत्थान गर्ने उदेश्यले "ईन्डो नेपाल...

प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत “शान्ति” को भिडियो सार्वजनिक

प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत “शान्ति” को भिडियो सार्वजनिक

वि.सं.२०८० असोज ४ बिहीवार ०५:२०

काठमाडाैं । प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत "शान्ति" को...

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

वि.सं.२०८० असोज ४ बिहीवार ०५:०९

काठमाडौं । चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न भएको छ...

भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न

भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न

वि.सं.२०८० असोज ३ बुधवार १६:४७

म्याग्दी । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा भकुन्डे सामुदायिक...

धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न

धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न

वि.सं.२०८० भदौ ३० शनिवार १८:०१

काठमाडौं । धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा "तीज म्युजिक...