उपत्यका समन्वय लाजिम्पाट समितिको चौथो साधरण सभा तथा दोस्रो अधिबेशनबाट अध्यक्ष पदमा निर्बिरोध रुपमा बसन्त बिश्वकर्मा चयन

काठमाडौं, नेपाल

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय लाजिम्पाट समितिको चौथो साधरण सभा तथा दोस्रो अधिबेशनबाट अध्यक्ष पदमा निर्बिरोध रुपमा बसन्त बिश्वकर्मा चयन भएका छन् ।

त्यस्तै प्रथम उपाध्यक्ष प्रितम पोखरेल, द्धितिय उपाध्यक्ष सुमन थापा मगर, महिला उपाध्यक्ष सपना रोका, सचिव सबिन आचार्य, कोषाध्यक्ष टेजराज भण्डारी, सह सचिव वसन्त राज बि.क., सह कोषाध्यक्ष श्याम बुर्लाकोटी, सदस्यहरु यज्ञ बि.क., सुनिल परियार, मिना बुढाथोकी, गरिमा राम्जाली, सलिना नेपाली, दिपिका बयम्बु मगर, जीवन सिग्देल, चिज गुरुङ्ग, कृष्ण ब.बिस्वकर्मा, आरती खड्का, प्रमिला तामाङ्ग , रेनुका भट्टराई , पुनम सुनार, सुनिल बि.सि., अनिल सुनार, प्रकाश जि.सी. निर्वाचित भएका छन् ।

सो कार्यक्रममा प्रकाश पराजुलीको अध्यक्षता रहेको थियो भने केन्द्रिय बरिष्ठ उपाध्यक्ष एबं कार्यवाहक अध्यक्ष रिता थापाको प्रमुख आतिथ्यता रहेको थियो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय लाजिम्पाट समितिको चौथो साधरण सभा तथा दोस्रो अधिबेशनमा केन्द्रिय प्रतिनिधी, उपत्यका समन्वय समितीका प्रतिनिधी र आठ वटै समितीको प्रनिधीहरुको उपस्थिती रहेको थियो ।

 

नव निर्वाचित कार्यसमितीलाई केन्द्रिय पुर्व अध्यक्ष चन्द्र शर्माले सपथ ग्रहण गराएका थिए । नव निर्वाचित कार्यसमितीका पदाधिकारीलाई हाम्रो तर्फबाट हार्दिक बधाई एबं सफल कार्यकालको शुभकामना ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

दोहोरी साँझहरुमा देखाइने अपाच्य श्रव्य दृश्य सामाग्री प्रति “राष्ट्रिय लोकदोहोरी व्यवसायी संघ” द्धारा ध्यानाकर्षण (बिज्ञप्ती सहित)

दोहोरी साँझहरुमा देखाइने अपाच्य श्रव्य दृश्य सामाग्री प्रति “राष्ट्रिय लोकदोहोरी व्यवसायी संघ” द्धारा ध्यानाकर्षण (बिज्ञप्ती सहित)

वि.सं.२०८० असोज १६ मंगलवार १६:३४

काठमाडौं, असोज १५ । पछिल्लो समय व्यवसायिक रुपमा सञ्चालित विभिन्न...

सिडी विजय अधिकारीको स्वरमा “जीवनको रेल” सार्वजनिक

सिडी विजय अधिकारीको स्वरमा “जीवनको रेल” सार्वजनिक

वि.सं.२०८० असोज १६ मंगलवार ०२:३७

दुई हप्ता अगाडि गायिका समीक्षा अधिकारीको स्वरमा बजारमा आईसकेको "जीवनको...

किरणबाबु पुनको आवाजमा “पिपल बोट मुनी” बोलको गीत सार्वजनिक

किरणबाबु पुनको आवाजमा “पिपल बोट मुनी” बोलको गीत सार्वजनिक

वि.सं.२०८० असोज १५ सोमवार ११:४६

काठमाडौं । लोकप्रिय भारतिय गायिका सञ्जीवनी र गायक तथा संगीतकार...

लोकप्रिय सञ्चारकर्मी, गायक राज कुमार रायमाझी “लोक पत्रकारिता सम्मान” द्धारा ११,१११/- नगद पुरस्कार सहित सम्मानित

लोकप्रिय सञ्चारकर्मी, गायक राज कुमार रायमाझी “लोक पत्रकारिता सम्मान” द्धारा ११,१११/- नगद पुरस्कार सहित सम्मानित

वि.सं.२०८० असोज १५ सोमवार ११:३४

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका...

चर्चित मोडल एबं डान्सर रुबिना अधिकारीले “सर्बाेत्कृष्ट नायिका नृत्य” बिधाबाट अवार्ड पाउन सफल

चर्चित मोडल एबं डान्सर रुबिना अधिकारीले “सर्बाेत्कृष्ट नायिका नृत्य” बिधाबाट अवार्ड पाउन सफल

वि.सं.२०८० असोज १५ सोमवार १०:५५

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका...

अभिनेता अनमोल केसी ठगीको आरोपमा पक्राउ

अभिनेता अनमोल केसी ठगीको आरोपमा पक्राउ

वि.सं.२०८० असोज १२ शुक्रवार १५:२३

काठमाडौँ । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । ठगीको...