गायक,सर्जक तथा पत्रकार रामप्रसाद पाठकको नयाँ तीज गीत “मुसु मुसु मुस्काउँदै हाँस” सार्वजनिक

विगत लामो समयदेखि नेपाली लोकदोहोरी गीत गायन तथा सृजनामा संघर्षरत गायक,सर्जक तथा पत्रकार रामप्रसाद पाठकको यस वर्षको नयाँ तीजगीत “मुसु मुसु मुस्काउँदै हाँस” सार्वजनिक भएको छ । गायक पाठककै लय तथा शब्द रहेको यो गीतमा महिला आवाज चर्चित लोकदोहोरी गायिका राधिका हमालको रहेको छ ।

लक्षुप्रकाश मल्लको संगीत संयोजन रहेको यो गीत म्युजिक बैङ्क रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो भने यस गीतमा रेकर्डिङ तथा मिक्सिङ विजय बुढाको रहेको छ ।

यस्तै यो गीतको म्युजिक भिडियो निर्देशन गायक पाठककै रहेको छ । यस गीतमा रामप्रसाद पाठक,प्रिया मगर,अनिता श्रेष्ठ ,दृष्टि पाठक,कृष्टि पाठक,मेख गुरुङ,निर्मल कार्की,रिदिमा पुन,रविना कार्की,धनमाया आले,दिप्सन पाठक,एलिसा पराजुलीलगायतका कलाकारहरुको अभिनय रहेको छ । यस्तै यस गीतको कोरियोग्राफी प्रिया मगरको रहेको छ ।

सामाजिक परिवेश र मौलिकता समावेश गरेर प्रस्तुत गरिएको यस गीतलाई गायक स्वयं रामप्रसाद पाठककै युट्युव चयानल नमुना नेपाल डट कमबाट बजारमा सार्वजनिक भएको हो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

वि.सं.२०८३ असार २७ शनिवार ०९:२३

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

वि.सं.२०८३ असार २५ बिहीवार १३:३९

सहरसा (बिहार)। भारतको बिहार राज्यस्थित सहरसामा आयोजित "रक्तदाता महाकुम्भ–२" कार्यक्रममा...

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

वि.सं.२०८३ असार २५ बिहीवार ०९:१४

काठमाडौं। नेपाली सङ्गीत क्षेत्रमा आफ्नो सुमधुर स्वरले लाखौँ श्रोताको मन...

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

वि.सं.२०८३ असार २१ आइतवार ०७:०६

काठमाडौं। धुनीबेशी नगरपालिकामा आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीलाई परेको...

साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित “संगीत र प्रबिधी बिषयक अन्तरक्रिया कार्यक्रम” सम्पन्न

साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित “संगीत र प्रबिधी बिषयक अन्तरक्रिया कार्यक्रम” सम्पन्न

वि.सं.२०८३ असार २० शनिवार १२:४७

काठमडौं। साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित "संगीत र...