पहिरोका कारण चुमनुव्री गाउँपालिका-६ चुम्चेतको लोक्पा स्थित डुयु खोला माथिको झोलुङ्गे पुलमा क्षति

गोरखा । पहिरोका कारण चुमनुव्री गाउँपालिका-६ चुम्चेतको लोक्पा स्थित डुयु खोला माथिको झोलुङ्गे पुलमा क्षति पुगेको छ ।

मंगलवार राती माथिबाट खसेको पहिरोले पुल चुडिएको वडाध्यक्ष लोप्साङ लामाले बताए । पुल चुडिएसँगै आउजाउ ठप्प छ ।‘खाद्यान्न बोकेर गएका खच्चडहरु सबै पुल वारी रोकिएका छन्,’ वडाध्यक्ष लामाले भने, ‘मान्छे पनि आउजाउ गर्न सकेका छैनन् ।

’खच्चड र मानिस आउजाउ गर्न मिल्ने गरी अस्थायी बाटो निर्माणको तयारी भइरहेको उनले जानकारी दिए । पुल भत्किएसँगै चुम्चेत छेकम्पार आउजाउमा समस्या भएको उनले बताए । कादुरी नामक संस्थाले नौ बर्ष अघि करिव ४० लाख खर्चेर उक्त झोलुङ्गे पुल निर्माण गरेको थियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“म्युजिक भिडियो कलाकार संघ नेपाल” को आठौं साधारण सभा तथा चौथो अधिबेशन माघ २४ गते सम्पन्न हुने

“म्युजिक भिडियो कलाकार संघ नेपाल” को आठौं साधारण सभा तथा चौथो अधिबेशन माघ २४ गते सम्पन्न हुने

वि.सं.२०८२ पुस २९ मंगलवार १३:०३

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन “म्युजिक भिडियो कलाकार संघ नेपाल”...

लोकप्रिय गायिका टिका पुनको मौलिक कौडा गीत  “आकाशैमा तारा र जुन छन्” सार्वजनिक (भिडियो सहित)

लोकप्रिय गायिका टिका पुनको मौलिक कौडा गीत  “आकाशैमा तारा र जुन छन्” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ पुस २८ सोमवार १३:१८

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

पाँचौं ललितपुर खुला तेक्वान्दो पुम्से प्रतियोगिता-  २०८२” सम्पन्न

पाँचौं ललितपुर खुला तेक्वान्दो पुम्से प्रतियोगिता-  २०८२” सम्पन्न

वि.सं.२०८२ पुस २३ बुधवार १२:३५

ललितपुर । "पाँचौं ललितपुर खुला तेक्वान्दो पुम्से प्रतियोगिता-  २०८२"  मंसिर...

अरेन्ज बल प्रा.लि.को १४औँ वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न

अरेन्ज बल प्रा.लि.को १४औँ वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न

वि.सं.२०८२ पुस २२ मंगलवार ११:४०

काठमाडौं, २१ — बिद्धा नन्द झाद्वारा स्थापना गरिएको अरेन्ज बल...

“नवौं मनास्लु राष्ट्रिय अवार्ड – २०८२” मा कलाकार, समाजसेबी र पत्रकार सम्मानित

“नवौं मनास्लु राष्ट्रिय अवार्ड – २०८२” मा कलाकार, समाजसेबी र पत्रकार सम्मानित

वि.सं.२०८२ पुस २० आइतवार १२:१३

काठमाडौं । मनास्लु मिडिया प्रा.लि. द्वारा सञ्चालित हरपल खबरको रफ्तार—...

बुवा आमा प्रती समर्पित गीत “आमा बाबा” सार्वजनिक

बुवा आमा प्रती समर्पित गीत “आमा बाबा” सार्वजनिक

वि.सं.२०८२ पुस १६ बुधवार १६:११

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...