नकुल ढकाल नविनको शब्द, बसन्त थापाको संगीत तथा एरेञ्जमा “खिस्स मुस्कान” सार्वजनिक

काठमाडौं, नेपाल । नेपाली लोक सांगीतिक क्षेत्रमा पछिल्लो समय एकपछि अर्काे गर्दै नयाँ नयाँ गीतहरु बजारमा आउने क्रम जारी छ । सोही क्रममा नयाँ गीत “खिस्स मुस्कान” सार्वजनिक भएको छ ।

यस गीतमा बिक्रम परियार र सुमित्रा तामाङको स्वर रहेको छ भने लोकप्रिय सर्जक नकुल ढकाल नविनको शब्द, लोकप्रिय गायक एबम् सर्जक बसन्त थापाको संगीत तथा एरेञ्ज रहेको छ ।

चर्चित निर्देशक कुमार केसीको निर्देशन रहेको गीतमा प्रसान्त मगरको कोरियोग्राफी, शिब शरण न्यौपानेको छायांकन, बिकाश ज्ञवालीको सम्पादन रहेको छ ।

उक्त गीतको भिडियोमा चर्चित कलाकारहरु लोमश शर्मा र रुबिना अधिकारीको अभिनय रहेको छ । यस गीतलाई मार्फत सार्वजनिक गरिएको हो ।

सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

पाल्पाका बिक्रम घिमिरे शिक्षण पेशासँगै गायनमा पनि जोडिए

पाल्पाका बिक्रम घिमिरे शिक्षण पेशासँगै गायनमा पनि जोडिए

वि.सं.२०८१ माघ ४ शुक्रवार ०५:५५

काठमाडौं । पाल्पाका बिक्रम घिमिरे शिक्षण पेशासँगै गायनमा पनि जोडिएका...

शुभ अधिकारी ट्राभल्सले काठमाडौँ साँखु देखि पोखरा सम्मको सुविधा सम्पन्न बस सेवा सुरु गर्दै

शुभ अधिकारी ट्राभल्सले काठमाडौँ साँखु देखि पोखरा सम्मको सुविधा सम्पन्न बस सेवा सुरु गर्दै

वि.सं.२०८१ माघ १ मंगलवार ०८:२४

काठमाडौं, २९ पुस ।  शुभ अधिकारी ट्राभल्सले काठमाडौँ साँखु देखि...

“आठौँ म्याग्दी महोत्सव एवं प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला” सुरु

“आठौँ म्याग्दी महोत्सव एवं प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला” सुरु

वि.सं.२०८१ पुस २८ आइतवार ०८:३६

म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा आजदेखि "आठौँ म्याग्दी महोत्सव एवं...

सुप्रसिद्ध गायक तथा सङ्गीतकार गोविन्द मधुर आचार्यको नेतृत्वमा रापती समाज काठमाडौंको नयाँ कार्यसमिति चयन

सुप्रसिद्ध गायक तथा सङ्गीतकार गोविन्द मधुर आचार्यको नेतृत्वमा रापती समाज काठमाडौंको नयाँ कार्यसमिति चयन

वि.सं.२०८१ पुस २८ आइतवार ०७:१५

काठमाडौं-रापती समाज काठमाडौंले आफ्नो "१८औं वार्षिक साधारण सभा तथा नवौं...

रमेश श्रेष्ठको शब्द, कल्पना पराजुलीको संगीतमा “यो मन बैरागी” सार्वजनिक

रमेश श्रेष्ठको शब्द, कल्पना पराजुलीको संगीतमा “यो मन बैरागी” सार्वजनिक

वि.सं.२०८१ पुस २८ आइतवार ०६:५४

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

मोडल सञ्चिता शाहीको यस्तो अवस्था कसरी आयो ? (भिडियो सहित)

मोडल सञ्चिता शाहीको यस्तो अवस्था कसरी आयो ? (भिडियो सहित)

वि.सं.२०८१ पुस १९ शुक्रवार ०६:५९

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...